देश भन्दा ठूलो कोही छैन – राप्रपा

          बुटवल,बैशाख८गते।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको भविश्यको पार्टी राप्रपा भएको बताएका छन्। देश बचाउने र...पुरा पढ्नुहोस

खिमलाल पाण्डेद्वारा तिनापा १ मा स्वतन्त्र उम्मेदवारी घोषणा

तिलोत्तमा,बैशाख८गते।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ को वडा अध्यक्षका लागि खिमलाल पाण्डेले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्। यही बैशाख ३०...पुरा पढ्नुहोस

गठबन्धनले टुंग्याए उपमहानगरको भागबन्डा

बुटवल,बैशाख७गते।पांचदलीय चुनावी गठबन्धनले आगामी स्थानीय तह निर्वाचनका लागि उपमहानगरपालिकाको बाँंडफांट टुंगो लगाएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले...पुरा पढ्नुहोस

गठबन्धनको निर्णय नमान्नेलाइ कारबाही – खांण

बुटवल,बैशाख७गते।नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री वालकृष्ण खांणले गठबन्धनका निर्णयहरु सबैले मान्नु पर्ने बताएका छन् । गठबन्धनको निर्णय नमान्ने र स्वीकार नगर्नेलाई...पुरा पढ्नुहोस

अमृताको हत्या गरिएको हो– माईती पक्ष

श्यामलाल पोखरेल बुटवल,बैशाख२गते।रुपन्देहीकोतिलोत्तमानगरपालिका जानकीनगरको जीवराजमार्गस्थित मध्यविन्दु टोल निवासी अमृता टण्डन क्षत्रीको शंकापस्द रुपमा मृत्युभयो। २०७८ साल चैत्र ३० गते बुधबार राती करिव...पुरा पढ्नुहोस

राष्ट्रिय जनमोर्चाले सार्वजनिक ग¥यो चुनावी घोषणापत्र

सङ्घीयता खारेज गरौँ

      बुटवल/राष्ट्रिय जनमोर्चाले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। बुधबार बुटवलमा एक कार्यक्रम गरी अध्यक्ष चित्रबहादुर केसीले चुनावी घोषणा पत्र...पुरा पढ्नुहोस