कर्मचारीलाई तलब भत्ता दिन नसक्ने अवस्थामा पुग्यो लुम्बिनी प्रदेशबुटवल, साउन ३० गते। लुम्बिनी प्रदेस सरकार आर्थिक रुपले कमजोर बनेको छ । कागजी विकासमा मात्र सक्रिय देखिएको लुम्बिनी प्रदेश सरकार...पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशका कागजी विकास सार्वजनिक
लुम्बिनीमा प्रभावकारी काम भएको छ – सञ्चार मन्त्री
बुटवल, साउन २९ गते। लुम्बिनी प्रदेश सरकारले एक वर्षमा गरेका कामहरु सार्वजनिक गरेको छ ।मुख्यमन्त्री कुलप्रसाद केसीको नेतृत्वको सरकारले एक वर्षमा...पुरा पढ्नुहोस
सुनचाँदी व्यवसायमा हुन सक्ने अबैद्य कारोवार र त्यसको निवारण सम्बन्धमा एक दिने सचेतना कार्यक्रमबुटवल/ बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलको आयोजना तथा आन्तरिक राजश्व कार्यालय, बुटवलको सहयोगमा सोमवार बुटवलमा सुनचाँदी व्यवसायीहरुका लागि सम्पत्ति सुद्धीकरण तथा आंतकवादी...पुरा पढ्नुहोस
पाल्पाका पत्रकार चापागाई
अमेरिकाको डेमोक्रेटिक पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित
बुटवल/पाल्पाका पत्रकार यूवा सतीश चापागाई अमेरिकाको मेरिल्याण्ड राज्यमा डेमोक्रेटिक पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । जुलाई १९ मा सम्पन्न निर्वाचनमा चापागाई...पुरा पढ्नुहोस
ढुवानी व्यवसायीद्वारा ट्रक व्यवसायीलाई स्वागत
भाडा कार्यान्वयन गर्न व्यवसायीक एकतामा जोड
बुटवल/यातायात क्षेत्रका अगुवाहरुले सरकारले तय गरेको ट्रकको भाडा कार्यान्यवनमा ल्याउनका लागि सोही क्षेत्रका व्यवसायीहरुको एकता र समझदारी जरुरी रहेको कुरामा जोड...पुरा पढ्नुहोस
रुपन्देहीबाट भारतमा फलामे छड निर्यात शुरुप्रकाश न्यौपाने भैरहवा,साउन४। रुपन्देहीमा उद्योग रहेको श्री स्टील्स प्रालिले भारतमा छड निर्यात सुरु गरेको छ ।जिल्लाको रोहिणी गाउँपालिका–३, सेमरहवा रहेको उद्योगले...पुरा पढ्नुहोस
















