राजनीतिमा दूरगामी दृष्टिकोण बोकेको परिपक्क पार्टी मसालखिमराज चालिसे नेकपा (मसाल) र राष्ट्रिय जनमोर्चा दूरगामी दृष्टिकोण बोकेका परिपक्क राजनीतिक पार्टी भएको कसैबाट लुकेको छैन । स्थापनाकालदेखि अहिलेसम्मको इतिहास हेर्ने...पुरा पढ्नुहोस
सिद्धबाबामा पाँच वर्षदलबहादुर गुरुङ पाल्पा तिनाउमा रहेको सिद्धबाबा मन्दिर, सिद्धपुरुष भर्तृहरिको तपोभूमि हो । यो धार्मिक पर्यटनको सुन्दर गन्तव्य समेत हो । पाल्पा सदरमुकाम...पुरा पढ्नुहोस
नमात्तिओस् काङ्ग्रेस !
तमाम अनपेक्षित विषय र घटनाहरू नेपाली काङ्गे्रसको नेतृत्वकालमा भएका छन् । नेपाली काङ्ग्रेस नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी हो । तर, मुलुकमा प्राप्त उपलब्धिलाई टिकाउन,संबद्र्धन गर्न र त्यसको प्रतिफल जनताका बीचमा पुर्याउन भने नेपाली काङ्ग्रेस पटकपटक असफल देखिन्छ ।
हरि ज्ञवाली वि.सं. २०७४ सालको स्थानीय निर्वाचनमा कमजोर बनेको नेपाली काङ्ग्रेस २०७९ मा गठबन्धनको आडमा शक्तिशाली बनेको छ । कुल ७५३ स्थानीय...पुरा पढ्नुहोस
नेपालमा सांस्कृतिक आक्रमणबिष्णु थापा क्षेत्री कतार भर्खरै सम्पन्न स्थानिय चुनावमा देखिएका राजनीतिक दल, स्वतन्त्र उम्मेदवार प्रतिको जनलहरलाई नियाल्दा जनतामा राजनीतिको त्रास,दलहरुको घमण्ड व्यक्तिबादी...पुरा पढ्नुहोस
आफ्नो गाउँ वडा बनाउनुगिरीप्रसाद बुढा घन्के आज खुबै अनेक नगरा, झ्याली र यि मादल ठूलै हर्ष खुल्यो चुनाव अहिले नाच्दै जितेको पल यस्तो हर्षसँगै तिमी हिडिरहे आधार...पुरा पढ्नुहोस
झिमरुकमा कमजोर संगठन भएर चुनाव हारेको होइन, प्राविधिक हिसावले हारेका छौसरोज न्यौपाने हामी हाम्रो सबैभन्दा बलियो जनाधार भएको क्षेत्रबाट पराजित हुन पुगेका छौँ । इमानदारपूर्वक भन्ने हो भने हाम्रो आन्तरिक पार्टी जीवनको...पुरा पढ्नुहोस
















