एक लाख विद्यार्थीको दाँत परिक्षण, महाअभियानको सुरुवात

बुटवल, १२ भदौं गते । रोटरी क्लब अफलुम्बिनी स्टार्सले स्कूल स्तरिय स्वाश्थ्य, दाँततथामुख परिक्षण कार्यक्रमअन्तरगत १ लाखविद्यार्थीको दाँत परिक्षण महाअभियान सुरुवात...पुरा पढ्नुहोस

मेडिकल शिक्षा व्यवसायी आन्दोलनमा

बुटवल, साउन २८ गते । मेडिकल शिक्षा व्यवसायीले चिकित्सा शिक्षा सरोकार संघर्ष समिति गठन गरी आन्दोलन गर्ने सरकारलाई चेतावनी दिएका छन्...पुरा पढ्नुहोस

सैनामैना मेमोरियलमा विद्यार्थी रुची अनुसार रमाउने

बुटवल, साउन २६ गते । रुपन्देहीको सैनामैना नगरपालिका सैनामैना मेमोरियल स्कुलले ’ब्याग लेस फ्राइडे’ कार्यक्रम अन्तर्गत रहेर ’हरेक शुक्रबार, सीपमूलक शुक्रबार’...पुरा पढ्नुहोस

नीजि विद्यालयको आन्दोलन स्थगीत

बुटवल, साउन २६ गते । नीजि विद्यालय सञ्चालकहरुले आन्दोलनका कार्यक्रम स्थगीत गरेका छन् । संसदमा पेस गर्न लागिएको शिक्षा विधेयकको विषयलाई...पुरा पढ्नुहोस

बुटवलको अक्सफोर्डमा विद्यार्थीलाई स्वागत

बुटवल, साउन १३ गते । बुटवलको अक्सफोर्ड माविले कक्षा ११ का नयां विद्यार्थीलाई स्वागत गरेको छ । कक्षा ११ मा अध्ययन...पुरा पढ्नुहोस

विमल पोखरेलको पांचौ कृति ‘धरतीको इन्द्रेणी’ विमोचन

बुटवल, साउन १४ गते । अनेरास्ववियु छैठौका निःवर्तमान अध्यक्ष एवम् अधिवक्ता विमल पोखरेलले निबन्ध–नियात्रा संग्रह ‘धरतीको इन्द्रेणी’ पुस्तक प्रकाशित गरेका छन्...पुरा पढ्नुहोस