रवि लामिछानेको काठमाडौँको बयान अझै सकिएनकाठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेको काठमाडौँमा जारी बयान अझै सकिएको छैन । शुक्रबारदेखि जारी बयान...पुरा पढ्नुहोस
बुटवलमा मगर साहित्य महोत्सव हुनेबुटवल, मंसिर १६ गते । नेपाल मगर महिला संघ रुपन्देहीले बुटवलमा मगर साहित्य महोत्सव आयोजना गरेको छ । यही मंसिर २१...पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थमा नयाँ मूल्यकाठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ । इन्डियन आयल कर्पोरेशनबाट आएको नयाँ दरअनुसार निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ,...पुरा पढ्नुहोस
पशुपतिसहितका शिवालयमा शतबीज छरिँदैकाठमाडौँ । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव,...पुरा पढ्नुहोस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक भारतीय जेल विमान अवतरणपोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक भारतबाट सिधै विमान आएको छ । युरोपेली कम्पनी जेल एयरको सिंगल इन्जिन निजी जेट...पुरा पढ्नुहोस
पश्चिम दाङ जोड्ने सडक निर्माणकार्य शुरुतुलसीपुर । पश्चिम दाङ जोड्ने तुलसीपुरको गहतेदेखि शान्तिनगरको बाघमारेसम्म सडक निर्माण शुरु भएको छ । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख मनिषकुमार...पुरा पढ्नुहोस

















