भुकम्प पिडित राहात कोषमा ढुवानी व्यवसायी समितिद्वारा राहात रकम प्रदान

बुटवल, २१ फागुन । ढुवानी व्यवसायी समिति, रुपन्देहीले जाजरकोट भूकम्प राहात कोषमा राहात स्वरुप १ लाख १ हजार १ सय ११ रुपैया...पुरा पढ्नुहोस

व्यापार संघमा औषधि र सर्जिकल वस्तुगत उपसमिति गठन

      बुटवल । रुपन्देही व्यापार संघमा आबद्ध औषधि तथा सर्जिकल व्यावसायीहरुको वृहत भेलाले औषधि तथा सर्जिकल वस्तुगत उपसमिति गठन गरेको छ । संघको...पुरा पढ्नुहोस

सुनचादीका गहना बनाउने शिप विकास तालिम सुरु

    बुटवल । बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बुटवल सुनचादी व्यवसायी संघ, रुपन्देहीको आयोजनामा सोमवारबाट बुटवलमा ३ महिने सुन चादीका गहना बनाउने शीप विकास...पुरा पढ्नुहोस

रोट्¥याक्ट लुम्विनी स्टार्सले नुवाकोटमा मनायो पाचौं स्थापना दिवश

नुवाकोटमा सन्देशमुलक सूचना वोर्ड स्थापना

    बुटवल । रोट्¥याक्ट क्लब अफ लुम्विनी स्टार्सले आफ्नो पाचौं स्थापना दिवश पाल्पाको तिनाउ गाउपालिका वडा नं. २ नुवाकोटमा एक विशेष कार्यक्रमको...पुरा पढ्नुहोस

चर्को घरवहाल कम गर्न व्यापार संघको अनुरोधात्मक ¥याली

    बुटवल । चर्को घरवहाल कम गरि व्यापार व्यवसायलाई पलायन हुनबाट जोगाउन आग्रह गर्दै रुपन्देही व्यापार संघले मंगलवार बुटवलमा अनुरोधात्मक ¥यालीको ओयाजना गरेको...पुरा पढ्नुहोस

बीउ व्याबसायी संघ रुपन्देहीमा योगी

  बुटवल । नेपाल बीउ व्याबसायी संघ जिल्ला समन्वय समिति रुपन्देहीको अधिवेसन नया नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले सुरजनाथ...पुरा पढ्नुहोस