रोट्¥याक्ट लुम्विनी स्टार्सले नुवाकोटमा मनायो पाचौं स्थापना दिवश

नुवाकोटमा सन्देशमुलक सूचना वोर्ड स्थापना

    बुटवल । रोट्¥याक्ट क्लब अफ लुम्विनी स्टार्सले आफ्नो पाचौं स्थापना दिवश पाल्पाको तिनाउ गाउपालिका वडा नं. २ नुवाकोटमा एक विशेष कार्यक्रमको...पुरा पढ्नुहोस

चर्को घरवहाल कम गर्न व्यापार संघको अनुरोधात्मक ¥याली

    बुटवल । चर्को घरवहाल कम गरि व्यापार व्यवसायलाई पलायन हुनबाट जोगाउन आग्रह गर्दै रुपन्देही व्यापार संघले मंगलवार बुटवलमा अनुरोधात्मक ¥यालीको ओयाजना गरेको...पुरा पढ्नुहोस

बीउ व्याबसायी संघ रुपन्देहीमा योगी

  बुटवल । नेपाल बीउ व्याबसायी संघ जिल्ला समन्वय समिति रुपन्देहीको अधिवेसन नया नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले सुरजनाथ...पुरा पढ्नुहोस

रुपन्देही व्यापार संघको पहिलो बैठक

१७ सदस्यीय सल्लाहाकार समिति गठन

बुटवल। रुपन्देही व्यापार संघको यहि माघ ५ गते सम्पन्न २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो पूर्ण वैठक...पुरा पढ्नुहोस

व्यापार संघको नवनिर्वाचित कार्य समितिद्वारा शपथ तथा पदभार ग्रहण

रुपन्देहीमा एकिकृत विकास परियोजना जरुरीः सांसद घिमिरे

      बुटवल, १० माघ । रुपन्देही व्यापार संघको २२ औं वार्षिक साधारणसभा तथा १२ औं अधिवेशनबाट नवनिर्वाचित नयाँ कार्य समितिले एक विषेश कार्यक्रमकावीच...पुरा पढ्नुहोस

भालुवाङ बस दुर्घटना, १२ जनकाे मृत्यु

दाङ, पुस २८ गते ।दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा मृत्यु हुनेको संख्या १२ पुगेको छ । इलाका प्रहरी कार्यालय...पुरा पढ्नुहोस