समयमा बन्न सकेन धार्मिकस्थल रिणीको तीनमुखे पुल

श्यामलाल पोखरेल बुटवल,पुस १४। धार्मिक पर्यटकीयस्थल गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिणीमा निर्माणधिन तीनमुखे पुल अलपत्र परेको छ। २०७१ सालमा टेण्डर परेर...पुरा पढ्नुहोस

महिलाका लागि वुमन केयर नेपालद्वारा नेतृत्व विकास तालिम

श्यामलाल पोखरेल । बुटवल,पुस १२ गते। सामाजिक क्षेमा क्रियाशील वुमन केयर नेपालले महिलाहरुका लागि नेतृत्व विकास तालिम दिएको छ । रुपन्देहीको सैनामैनाका...पुरा पढ्नुहोस

उद्योग संघमा प्लाष्टिक वस्तुगत समिति गठन

कच्चा पद्धार्थको अबैध निकासीले समस्या

    बुटवल/नेपालका प्लाष्टिकजन्य उद्योगहरु सिमा क्षेत्रबाट हुने कच्चा पदार्थको अबैध निकासीले समस्या झेल्नु परेको उद्योगीहरुले बताएका छन् । स्थानिय कच्चा पदार्थमा आधारित...पुरा पढ्नुहोस

अनाथ आश्रममा रोट्¥याकको खाना

    बुटवल, १० पुस– रोटरी क्लब अफ लुम्बिनी स्टार्सबाट प्रायोजित रहेको रोट्¥याक क्लब अफ कोटीहवा, रुपन्देहीको आयोजनामा शनिवार नेपाल अविनाश अनाथ आश्रम,...पुरा पढ्नुहोस

बुटवलको मुटु अस्पतालको अध्यक्षमा पुनः एजाज आलम

बुटवल, पुस १०। रुपन्देहीको बुटवलस्थित रामनगरमा सञ्चालित मुटु अस्पतालको अध्यक्षमा पुनः एजाज आलम चयन भएका छन् ।अस्पतालका संस्थापकसमेत रहेका आलम सर्वसम्मत...पुरा पढ्नुहोस

वुमन केयर नेपालद्वारा खाद्यान्न वितरण र आंखा शिविर आयोजना

बुटवल, पुस ९ गते। वुमन केयर नेपाल रुपन्देहीले सामाजिक क्षेत्रमा काम गर्दै आएको छ । विशेष गरेर विपन्न घरपरिवार,व्याक्तिहरुलाई खाद्यान्न र...पुरा पढ्नुहोस