श्रीलंकालाई ३–२ गोलले हरायो बुटवल/माल्दीभ्समा जारी साफ च्याम्पियनसिप(२०२१ मा नेपालले लगातार २ खेलमा जित हात पारेको छ । यो जितसंगै नेपालको साफ...पुरा पढ्नुहोस
लालटिन सहकारीले मनायो छठौं साधारण सभा
असोज १६, बुटवल । लालटिन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले छौठौँ वार्षिक साधारणसभाका निर्णय एकीकृत गर्दै साधारणसभा समापन गरेको छ । शनिवार सहकारीले...पुरा पढ्नुहोस
सन्दीपको घातक बलिङमा नेपालको सानदार जित
फाइल तस्वीर बुटवल/नेपालले आइसिसी विश्वकप लिग(२ को त्रिकोणात्मक सिरिजको तयारीका क्रममा पपुवा न्युगिनी पिएनजी विरुद्धको दोस्रो एकदिवसीय खेलमा सानदार जित हात पारेको...पुरा पढ्नुहोस
नेपालको त्रिकोणात्मक सिरिजअघि जित
बुटवल/आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजअघि पपुवा न्युगिनी९पिएनजी० विरुद्धको पहिलो एकदिवसीय खेलमा नेपालले जित हात पारेको छ। मंगलबार ओमानमा भएको खेलमा...पुरा पढ्नुहोस
माविस्तरीय फुटबलमा स्मृति बोर्डिङ् विजयी
चैत्र २, तिलोत्तमा । तिलोत्तमा नगरपालिकाद्वारा आयोजित अन्तर माविस्तरीय फुटबल प्रतियोगितामा स्मृति बोर्डिङ् विजयी भएको छ । आइतबार भएको फाइनल खेलमा स्मृति...पुरा पढ्नुहोस
रियल म्याड्रिड छाडेर एभर्टन गए रोद्रिगेज
इंग्लिस क्लब एभर्टनले कोलम्बियाका आक्रामक मिडफिल्डर जेम्स रोद्रिगेजलाई भित्र्याएको छ। उनलाई स्पेनिस क्लब रियल म्याड्रिडबाट २० मिलियन पाउन्डमा एभर्टनले आबद्ध गरेको हो। २९...पुरा पढ्नुहोस
















