देशले गठबन्धनको सरकार खोजेको छ – बामदेव
बुटवल, कार्तिक २४ गते । पांच दलीय गठबनधनका उम्मेदवार बामदेव क्षेत्रीले विकास र संविधानको रक्षाका लागि गठबनधनको सरकार आवश्यक पर्ने बताएका...पुरा पढ्नुहोस
पाल्पाको समग्र विकास गर्ने स्वतन्त्र उम्मेदवार जीवलालकोप्रतिवद्दता
बुटवल, कार्तिक २३ गते । पाल्पा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार जीवलाल सुवेदीले राजनीतिक दलहरु असफल हुंदा पाल्पाको...पुरा पढ्नुहोस
प्युठानको जीप दुर्घटना ३ जनाको मृत्यु १२ जना घाइते
बुटवल, कार्तिक २३ गते । प्युठानमा भएको जीप दुर्घटना परी ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १२ जना घाइते...पुरा पढ्नुहोस
गठबन्धन १ सय ३० मा अग्रस्थानमा – गृहमन्त्री खांण
भैरहवा, कार्तिक २२ गते । गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धन १ सय ३० स्थानमा अग्रस्थानमा रहेको बताएका छन् । कांगे्रस र गठबन्धनबाट पाएको...पुरा पढ्नुहोस
हरिबोधनी एकादशी मनाइयो
बुटवल, कार्तिक १८ गते । आज कात्तिक शुक्ल एकादशी अर्थात हरिबोधनी एकादशी पर्व मनाइएको छ । असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका...पुरा पढ्नुहोस
चुनावपछि कांगे्सको नेतृत्वमा सरकार प्रवक्ता– महत
बुटवल, कार्तिक १६ गते । नेपाली कांगे्रसका प्रवक्ता डा. प्रकाशसरण महतले आगमी निर्वाचनपछि कांगे्रसको नेतृत्वमा सरकार बन्ने बताएका छन् । आगमी...पुरा पढ्नुहोस















