लागु औषधसहित कपिलवस्तुमा ५ जना पक्राउ
बुटवल, फागुन १४ गते। कपिलवस्तुको कृष्णनगरबाट लागु औषध चरेशसहित प्रहरीले ५ जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग धनियावास गाउंपालिका...पुरा पढ्नुहोस
राप्रपाका लुम्बिनी सांसद निलम्वन
बुटवल, फागुन १२ गते । लुम्विनी प्रदेश सभाले राप्रपा सांसद जानकीप्रसाद यादवलाई निलम्वन गरेको छ। कपिलवस्तु क्षेत्र नं. ३ क बाट...पुरा पढ्नुहोस
पशुपंक्षी मत्स्यजन्य उत्पादन र बजारीकरणबारे बुटवलमा छलफल
बुटवल, फागुन १२ गते । लुम्बिनी प्रदेश पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालयको आयोजना र बुटवल उद्योग बाणिज्य संघको समन्वयमा बुटवलमा पशुपंक्षी...पुरा पढ्नुहोस
रोट्¥याक्ट लुम्विनी स्टार्सले नुवाकोटमा मनायो पाचौं स्थापना दिवश
नुवाकोटमा सन्देशमुलक सूचना वोर्ड स्थापना
बुटवल । रोट्¥याक्ट क्लब अफ लुम्विनी स्टार्सले आफ्नो पाचौं स्थापना दिवश पाल्पाको तिनाउ गाउपालिका वडा नं. २ नुवाकोटमा एक विशेष कार्यक्रमको...पुरा पढ्नुहोस
व्यापार संघको २ दिवशीय योजना तर्जुमा कार्यशाला सम्पन्न
व्यवसायीक प्रतिवद्धतासहित “ठाकुरद्वारा घोषणापत्र”
बुटवल । रुपन्देही व्यापार संघको २ वर्षे रणनीतिक योजना तर्जुमा कार्यशाला ११ बुँदे ठाकुरद्वारा घोषणापत्र जारी गर्दै सकिएको छ । लुम्बिनी प्रदेशको...पुरा पढ्नुहोस
चर्को घरवहाल कम गर्न व्यापार संघको अनुरोधात्मक ¥याली
बुटवल । चर्को घरवहाल कम गरि व्यापार व्यवसायलाई पलायन हुनबाट जोगाउन आग्रह गर्दै रुपन्देही व्यापार संघले मंगलवार बुटवलमा अनुरोधात्मक ¥यालीको ओयाजना गरेको...पुरा पढ्नुहोस
















