समयको माग अनुसार भिएस ग्रुपका नयाँ ब्राण्डेड मोबाईल बजारमासलीना पोखरेल बुटवल, असोज ३ गते । समयको मागलाई मध्येनजर गर्दै मोबाईल उत्पादक तथा बिरतक कम्पनी भिएस गु्रप प्रालिले क्यानभास, आईप्रो र...पुरा पढ्नुहोस
ध्रुवतारा सयपत्रि साकोसको सोहैं वार्षिक साधारणसभा सम्पन्न
सुनगाभा बचत प्रोत्साहन अन्तरगत बचतकर्तालाई झोला बितरण
बुटवल/ध्रुवतारा सयपत्रि वचत तथा ऋण सहकारी संस्था लि., बुटवलको सोहैं वार्षिक साधारणसभा सनिवार बुटवलमा सम्पन्न भएकोछ । सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी...पुरा पढ्नुहोस
उधोग परिसंघको प्रदेश अध्यक्षमा एजाज आलम निर्वाचितबुटवल, असोज १ गते । लुम्बिनी प्रदेश उद्योग परिसंघको प्रदेश अध्यक्षमा एजाज आलम निर्वाचित भएका छन् । लुम्बिनी टेलिभिजनका अध्यक्षसमेत रहेका...पुरा पढ्नुहोस
संविधान दिवस मनाउने लुम्बिनी प्रदेशको तयारीबुटवल, भदौ ३१ गते । लुम्बिनी प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गरी सातौ संविधान दिवस मनाउने तयारी गरेको छ ।प्रदेश सरकारले...पुरा पढ्नुहोस
कानुन नभए देशमा अराजकता बढ्छ – प्रदेश प्रमुख
मुद्वातर्फ ६५ प्रतिशत सफलता – प्रदेश मुख्य न्यायाधिवक्ता
बुटवल, भदौ ३० गते । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेचरनले कानुन नभए देशमा अराजकता बढ्ने बताएका छन् । जुन देशमा...पुरा पढ्नुहोस
निर्माण पुरा नभएपनि रिडीको तीन मुखे पुल प्रयोगमाश्यामलाल पोखरेल बुटवल, भदौ २९ गते । धार्मिकस्थल गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा तीन मुखे पुल सञ्चालनमा आएको छ । निर्माणको...पुरा पढ्नुहोस
















