उधोग परिसंघको प्रदेश अध्यक्षमा एजाज आलम निर्वाचित

बुटवल, असोज १ गते । लुम्बिनी प्रदेश उद्योग परिसंघको प्रदेश अध्यक्षमा एजाज आलम निर्वाचित भएका छन् । लुम्बिनी टेलिभिजनका अध्यक्षसमेत रहेका...पुरा पढ्नुहोस

संविधान दिवस मनाउने लुम्बिनी प्रदेशको तयारी

बुटवल, भदौ ३१ गते । लुम्बिनी प्रदेश सरकारले विशेष कार्यक्रमको आयोजना गरी सातौ संविधान दिवस मनाउने तयारी गरेको छ ।प्रदेश सरकारले...पुरा पढ्नुहोस

कानुन नभए देशमा अराजकता बढ्छ – प्रदेश प्रमुख

मुद्वातर्फ ६५ प्रतिशत सफलता – प्रदेश मुख्य न्यायाधिवक्ता

  बुटवल, भदौ ३० गते । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेचरनले कानुन नभए देशमा अराजकता बढ्ने बताएका छन् ।  जुन देशमा...पुरा पढ्नुहोस

निर्माण पुरा नभएपनि रिडीको तीन मुखे पुल प्रयोगमा

श्यामलाल पोखरेल बुटवल, भदौ २९ गते । धार्मिकस्थल गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा तीन मुखे पुल सञ्चालनमा आएको छ । निर्माणको...पुरा पढ्नुहोस

केही काम नभई वित्यो प्रदेशको चार पांच वर्ष – अमिक शेरचन

बुटवल, भदौ २४ गते । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेचरनले संघीय व्यवस्था बलियो बनाउन आवश्यक ऐन बनाउने अधिकार प्रदेशलाई दिनुपर्ने...पुरा पढ्नुहोस

चालु पूँजी कर्जा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम

राष्ट्र बैंक नयाँ मापदण्ड लागु गर्दै

    बुटवल/नेपाल राष्ट्र बैंकले आगामी कार्तिक १ गतेदेखि लागू गर्न लागेको चालु पू्ँजी कर्जा सम्बन्धी मापदण्ड विषयमा  उद्योगी व्यवसायी तथा राष्ट्र बैंकका...पुरा पढ्नुहोस