प्रजातन्त्रवादी प्राध्यापक संघले मनायो बीपी स्मृति दिवसकाठमाण्डौ, असार ८ गते । बीपी स्मृति दिवसको अवसरमा साउन ७ गते प्रजातन्त्रवादी प्राध्यापक संघ नेपाल केन्द्रीय क्याम्पस कीर्तिपुर एकाइले नेपाली...पुरा पढ्नुहोस
संघीय सरकारले कटौती गरेको ६ का विद्यार्थीको दिवा खाजा तिलोत्तमाले कटौती गरेनबुटवल, साउन ८ गते । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले सामुदायिक विद्यालयहरुमा अध्ययनरत कक्षा ६ का विद्यार्थीलाइ दिवा खाजाको व्यवस्था गरेको छ । संघीय...पुरा पढ्नुहोस
बुटवलको दीप बोर्डिङमा प्रविधिमैत्री परीक्षाबुटवल, साउन ५ गते । बुटवलको दीप बोर्डिङ हाई स्कुलले प्रविधिमैत्री परीक्षाको प्रयोग गरेको छ । विद्यालयले प्रथम त्रैमासिक परीक्षा अन्तर्गत...पुरा पढ्नुहोस
शान्ति नमुनामा विद्यार्थीलाई अभिमुखिकरणतिलोत्तमा, साउन ३ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयमा आज मंगलबार विद्यार्थीलाई अभिमुखिकरण कार्यक्रम गरिएको छ । कक्षा ११...पुरा पढ्नुहोस
रुपन्देहीको देवदह र सैनामैनामा कक्षा ११, १२ को बिहानको पढाई रोकियोबुटवल, साउन २ गते । रुपन्देहीको देवदह र सैनामैनामा कक्षा ११ र १२ को बिहानमा हुने पढाई रोकिएको छ । यसै...पुरा पढ्नुहोस
मणिमुकुन्दले उत्कृष्ट, गरिव तथा जेहेन्दार विद्यार्थीलाई छुटसहित निःशुल्क पढाउनेबुटवल, असार २३ गते । बुटवलको मणिमुकुन्द कलेजले स्थापनाकालदेखि शैक्षिक क्षेत्रमा उत्कृष्टता हासिल गरेको बताएको छ । अध्ययनसंगै खेल क्षेत्रको विकासका...पुरा पढ्नुहोस
















