अनाथ आश्रममा रोट्¥याकको खाना

    बुटवल, १० पुस– रोटरी क्लब अफ लुम्बिनी स्टार्सबाट प्रायोजित रहेको रोट्¥याक क्लब अफ कोटीहवा, रुपन्देहीको आयोजनामा शनिवार नेपाल अविनाश अनाथ आश्रम,...पुरा पढ्नुहोस

उद्योग संघमा फर्निचर वस्तुगत समिति गठन

थापाको संयोजकत्वमा ७ सदस्यीय समिति

    बुटवल, पौष ८ l रुपन्देही उद्योग संघमा आवद्ध फर्निचर उद्योगीहरुको भेलाले बिहीबार फर्निचर वस्तुगत समिति गठन गरेको छ । भेलालाई सम्बोधन गर्दै संघका...पुरा पढ्नुहोस

लुम्बिनी प्रादेशिक अस्पतालमा कर्मचारी युनियन

अध्यक्षतामा पंथी, सचिवमा बस्नेत

बुटवल, ८ पुस–लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत कर्मचारीको भेला सम्पन्न भएको छ । भेलाले अस्पताल निजाामती कर्मचारी युनियनको नया कार्यसमिति गठन...पुरा पढ्नुहोस

पशु पंक्षी औषधि व्यवसायी संघ लुम्बिनी शाखा अध्यक्षमा ज्ञवाली

  बुटवल/नेपाल पशु पंक्षी औषधि व्यवसायी संघ, लुम्बिनी शाखाकोे नवौं अधिवेशन नया नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ । अधिवेशनले डिल्लीराज ज्ञवालीको...पुरा पढ्नुहोस

रुपन्देही उद्योग संघको कार्यशाला गोष्ठि पोखरामा सुरु

नयाँ ढंगले बार्षिक कार्यक्रम तयार गर्दै

      बुटवल, २ पुष । रुपन्देही उद्योग संघको २ दिने कार्ययोजना कार्यशाला गोष्ठि शुक्रवारबाट पर्यटकिय नगर पोखरामा सुरु भएको छ । संघको बार्षिक...पुरा पढ्नुहोस

चितवन उद्योग संघको टोलीलाई रुपन्देही उद्योग संघमा स्वागत

    बुटवल, २८ मंसिर– रुपन्देही उद्योग संघले चितवन उद्योग संघले आगामी पुष ३ देखि ४ गतेसम्म चितवनमा आयोजना गर्न लागेको अन्तराष्ट्रिय औद्योगिक...पुरा पढ्नुहोस