सन्दीपको घातक बलिङमा नेपालको सानदार जित




फाइल तस्वीर
बुटवल/नेपालले आइसिसी विश्वकप लिग(२ को त्रिकोणात्मक सिरिजको तयारीका क्रममा पपुवा न्युगिनी पिएनजी विरुद्धको दोस्रो एकदिवसीय खेलमा सानदार जित हात पारेको छ । नेपालले पपुवान्य्रूगिनीला माथि १५१ रनको फराकिलो अन्तरले जित हात पारेको हो । नेपालले पहिलो खेल २ विकेटले जितेको थियो । नेपालले सिरिज २-० ले आफ्नो पक्षमा परेको छ।
नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्दैछ। सिरिज भदौ २८ देखि सुरू भएर असोज ४ मा सकिनेछ । सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ। विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् युएई रहेका छन्। लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई(दुईं खेल खेलिसकेको छ।
ओमानमा भएको खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य पछ्याएको पिएनजी १९।१ ओभरमा ८२ रनमै अलआउट भयो। पिएनजीको इनिङ्ग्स ध्वस्त पार्न क्रममा नेपालका स्टार लेगस्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। उनले एकदिवसीय खेलमा करिअरकै उत्कृष्ट बलिङ गर्ने क्रममा ६ विकेट लिन सफल भए। उनले ५।१ ओभरमा केवल ११ रन मात्र खर्चिए। यसअघि सन्दीपको एकदिवसीय खेलमा उत्कृष्ट बलिङ ६ विकेट लिएर १६ रन थियो। पिएनजीविरुद्ध नेपालका सन्दीपबाहेक सोमपाल कामी, विक्रम शोव र सुसन भारीले एक एक विकेट लिएन सफल भए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३ बल खेल्न बाँकी छदा २३३ रनमा अलआउट भयो। नेपालका लागि रोहितकुमार पौडेल र करण केसीले उत्कृष्ट ब्याटिङ गरे। रोहितले ८६ रन जोडे। उनले १२३ बलमा २ चौका र ३ छक्का प्रहार गरे। करणले २६ बलमा ४२ रनको योगदान गरे। सातौं विकेटको रूपमा ४९औं ओभरमा आउट हुनुअघि उनले २६ बलमा २ चौका र ४ छक्का प्रहार गरे।
नेपालले खराब ओपनिङ गरेको थियो। ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल ३-३ रनमै आउट भएपछि नेपालको इनिङ्ग्स सुरुमै संकटमा परेको थियो। त्यसपछि रोहित र कप्तान ज्ञानेन्द्र मल्लको जोडीले नेपालको इनिङ उकासे। रोहितसँग तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका ज्ञानेन्द्रले ४५ रन जोडे। उनले ७० बलमा ३ चौका र २ छक्का हिर्काए। त्यसपछि विनोद भण्डारी १७ रनमा रनआउटको सिकार बने। कुशल मल्ल १ रनमै आउट हुँदा सोमपाल कामीले ११ रन जोडे। विक्रम शोव १ रनमा आउट हुँदा सुसन भारी शून्यमा आउट भए।




![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-380x300.jpg)


















