रुपन्देहीमा भाईजर खोप लगाउने तयारी


बुटवल,चैत्र४गते।रुपन्देहीमा कोरोना विरुद्वको फाईजर खोप लगाउने तयारी गरिएको छ।यही चैत्रदेखि फाईजर खोप लगाउने तयारीका लागि रुपन्देहीमा स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको छ।

फाईजर खोपको प्रयोग विधिबारे स्वास्थ्यकर्मीहरुका लागि जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीको आयोजना र एसएसवीएचको आर्थिक सहयोगमा बुटवल, तिलोत्तमा, सियारी र ओमसोतियाका स्वास्थ्यकर्मीहरुलाई तालिम दिइएको हो। रुपन्देहीका सबै स्वास्थ्यकर्मीहरुलाई फाईजर खोपको प्रयोग र उसले पार्ने प्रभाव र भाईजर खोप केहो भन्ने विषयमा तालिम तथा प्रशिक्षण दिईको हो । फाईजर खोप रुपन्देहीमा अझै नआए पनि स्वास्थ्यकर्मीहरुलाई खापेबारे तयारी अवस्थामा राख्नका लागि तालिम दिइएको स्वास्थ्य कार्यालय रुपन्देहीमा खोप अकिृत भेषराज शर्माले जानकारी गराउनुभयो। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले चरणवद्ध रुपमा जिल्लाका १६ स्थानीय तहका स्वास्थ्य संस्था प्रमुख, खोप लगाउने प्राविधिक र पालिकाका चिकित्सक गरी ३ सय ७५ जनालाई तालिम दिएको छ। कोभिड–१९ विरुद्धको दोस्रो खोप लगाई सकेकालाई दिइने वुष्टर डोज फाईजर खोप लगाइने छ। खोप अधिकृत शर्माका अनुसार ९३ लाख डोज फाईजर खोप नेपाल आउंदैछ। त्यस मध्येबाट रुपन्देहीमा आउने खोप यस अगाडि दोस्रो खोप लगाएको ६ महिना पुरा भएकालाई प्राथमिकताका आधारमा खोप दिइने छ। जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकालले साना साना कुराले पनि ठूलो महत्व राख्ने भएकाले स्वास्थ्यमा साना कुरालाई पनि राम्रोसंग ध्यान दिएर कामगर्न
स्वास्थ्यकमीहरुलाई आग्रह गर्नुभयो। ५ वर्षदेखि ११ वर्षसम्मका बालवालिकाहरुलाई भाईजर खोप दिन मिल्ने बताउंदै अत्यन्तै सम्बेदनशीलता अपनाएर काम गर्न र आफ्नो कामप्रति दक्ष बन्नका लागि स्वास्थ्य कार्यालयका प्रमुख ढकालले आग्रह गर्नुभएको छ, स्वास्थ्यकर्मीहरुलाई। उहांले खोप कार्यक्रमको लागि बजेटमा केही कमी भएकाले थप बजेट माग गरिएकाले बजेट थपिएपछि थप व्यवस्थित गरिने बताउनुभयो। उहांले पहिले १८ वर्ष माथिकालाई खोप दिने भन्ने थियो, भने वुष्टर डोज खोपको कुरा थिएनपछि १२ वर्ष माथिका भन्ने आयो, बुष्टर डोज खोप लगाउने कुरा आएकाले समिति बजेटका कारण काम गर्न समस्या भएको बताउनुभयो।रुपन्देहीका स्वासथ्यकर्मीहरुलाई स्वासथ्य कार्यालय रुपन्देहीका खोप अधिकृत भेषराज शर्मा, डाक्टर विशाल झां,खोप निरिक्षक चिन्तामणी ज्ञवाली,खोप अधिकृत देवेन्द्र गुरुङ,सनियर अनमी बसुन्धरा भुसाल लगायतले प्रशिक्षण दिनुभएको थियो।












![?kGb]xL Jofkf/ ;+3df kbx:tfGq0f a'6jn, d+l;/ @% ut] . ¿kGb]xL Aofkf/ ;+3df kbx:tfGq0f ul/Psf] 5 . ut sflt{s $ ut] ?kGb]xL Jofk/ ;+3sf] @$ cf} jflif{s ;fwf/0f ;ef tyf !# cf} clwj]zg ;DkGg ePsf] lyof] . clwj]zgaf6 ;xdlt h'6\g g;s]kl5 d+l;/ $ ut] k|sfz 9sfn cWoIf /x]sf] sfo{;ldlt ;j{;Dat ?kdf rog ul/Psf] lyof] . ;xdltdf cWoIf nufot ;a} kbx? ;j{;Djt ePsf lyP . ;j{;Djt lgjf{lrt cWoIf, kbflwsf/L / ;b:ox?sf] laxLaf/ Ps sfo{qmdaLr kbx:tfgq0f ul/Psf] xf] . lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfnn] ;kmy u|x0f u/fPsf lyP, eg] lgjt{dfg cWoIf bLks clwsf/Ln] gjlgjf{lrt cWoIf k|sfz 9sfnnfO{ dfOg'6 x:tfgq0f u/]sf lyP . ;f]xL sfo{qmddf af]Nb} Pdfn]sf g]tf tyf k|b]z ;f+;b lji0f' kGyLn] gLlh If]q rnfodfg gx'+bf;Dd cfly{s rnfodfg x'g g;Sg] atfp+b} gLlh If]q;+u ;xsfo{ ug'{kg]{ atfP . pgn] gof+ kl/e]ifsf] gof+ cj:yf cg';f/ rNg' kg]{ atfp+b} gLlh If]qsf nflu nufgLd}qL jftfj/0f agfpg] bfloTj /fHosf] xf] eg] . Sfo{qmddf klRd g]kfn a; Joj;foL k\flnsf cWoif blw/fd v/]n, ?kGb]xL pBf]u ;+3sf k"j{ cWoIf u0f]z clwsf/L, lgjf{rg ;ldltsf k|d'v n]vgfy 9sfn nufotn] af]n]sf lyP . pQm sfo{qmddf af]Nb} gjlgjf{lrt cWoIf k|sfz 9sfnn] pBf]uL Joj;foLsf] lxtdf ;a};+u ;xsfo{ / Pstfsf ;fy cufl8 a9\\g] k|ltj2tf hgfPsf 5g\ . ;f]xL cj;/df ?kGb]xL Jofkf/ ;+3n] :yfkgf u/]sf] kqsfl/tf k'/:sf/af6 kqsf/ l6cf/ zdf{ / cd[tf cgdf]nnfO{ ;Ddfg ul/Psf] 5 .](https://nayadishaonline.com/wp-content/uploads/2025/12/Lumbini-Lions-2-90x90.jpg)










