प्रतिनिधि सभा बैठकः ११ ओटा विधेयक पेश हुँदैकाठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले...पुरा पढ्नुहोस
नगर अध्यक्षमा लेखा अधिकृत उठेको विषयले माओवादीमा विवादबुटवल, फागुन २७ गते । नेकपा माओवादी केन्द्र बुटवल नगर अध्यक्षमा लेखा अधिकृत उठेको विषयले माओवादीमा भित्रभित्रै विवाद शुरु भएको छ...पुरा पढ्नुहोस
दाङ-रुपन्देही सम्पर्क समाज: स्थापना दिवसमा बृहत सरसफाईबुटवल । दाङ-रुपन्देही सम्पर्क समाज रुपन्देहीको पहिलो स्थापना दिवस मंगलबार (आज) बुटवलको नयाँ बसपार्कमा बृहत सरसफाई कार्यक्रम गरी मनाइएको छ ।...पुरा पढ्नुहोस
चौराहा–चिडियाखोला ६ लेन सडकः नदिजन्य पदार्थ नहुँदा निर्माणकार्य प्रभावित हुनेबुटवल। बुटवलको चौराह चिडियाखोला ६ लेन सडक आठ वर्षसम्म पनि नबनेपछि ठेक्का तोडेर पुनः ठेक्का सम्झौता गरेपछि अहिले धमाधम निर्माणकार्य काम...पुरा पढ्नुहोस
संसद्मा आज प्रचण्डको सम्बोधन गर्नेकाठमाडौँ । संसद्बाट स्वीकृत भएका पाँच वटा अध्यादेशसम्बन्धी प्रतिस्थापन विधेयक २८ गते बस्ने प्रतिनिधि सभाको कार्यसूचीमा राखेर प्रक्रिया अघि बढाइने भएको...पुरा पढ्नुहोस
काठमाडौँ प्रशासनले चाल्यो कठोर कदमः यी स्थानमा तोक्यो जुलुस, सभा निषेधकाठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एकाएक कठोर कदम चालेको छ । प्रशासनले केही स्थान तोकेर निषेध क्षेत्र आदेश जारी गरेको...पुरा पढ्नुहोस
















