अर्घाखांचीमा ४२ जनाको निःशुल्क मोतियाबिन्दु अप्रेसन


अर्घाखांची, जेठ ८ गते । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले पालिकाको विभिन्न ४ स्थानमा निः शुल्क आँखा शिविर संचालन गरेको छ ।
शिविरमा ६ सय जना बढीको आंखा निःशुल्क चेकजांच गरिएको र ४२ जनाको मोतियाबिन्दुको अप्रेसन गरिएको जानकारी गराईएको छ ।
























