सिद्धार्थ उधोग बाणिज्य संघमा नयां नेतृत्व चयन– अध्यक्षमा श्रेष्ठ र वरिष्ठ उपाध्यक्षमा आचार्यभैरहवा, फागुन २१ गते । रुपन्देहीको सिद्धार्थ उधोग बाणिज्य संघको अध्यक्षमा ठाकुरकुमार श्रेष्ठ निर्वाचित भएका छन् । आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार...पुरा पढ्नुहोस
सुनसान बन्दै बुटवलश्यामलाल पोखरेल बुटवल, फागुन १७ गते । हरेक हिसावले अग्रस्थानमा मानिन्छ रुपन्देहीको बुटवल ।उद्योग, व्यापार तथा व्यवसायसंगै राजनीतिक र सामाजिक क्षेत्रमा पनि...पुरा पढ्नुहोस
डार्सिसको नयाँ सो–रुम बुटवलमा
विश्व प्रशिद्ध रेवन चस्मासहितका विभिन्न ब्राण्डेड सामान एकै ठाउमा
बुटवल/डार्सिस इन्टरनेशनल स्टोस, बुटवलले विश्व प्रशिद्ध रेवन चस्मासहितका विभिन्न ब्राण्डेड कम्पनिको सो–रुप बुटवलमा सञ्चालनमा ल्याएको छ । युवा पुस्ताहरुको चाहाना र...पुरा पढ्नुहोस
सहकारी सञ्चालकको मनोमानीले बचत कर्ता चिन्तामा
सहकारी सञ्चालकहरुले आर्थिक बेथिति गरेको आरोप
बुटवल, माघ २० गते । पछिल्लो समय रुपन्देहीका सहकारीहरु संकटमा परेका छन् । एकपछि अर्को गदै रुपन्देहीका सहकारीहरुको बेथिति बाहिरिन थालेको...पुरा पढ्नुहोस
डिएसपी थापालाई बुटवल सुनचादी व्यवसायी संघले ग¥यो स्वागतबुटवल/ बुटवल सुनचादी व्यवसायी संघ, रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भई आउनु भएका प्रहरी नायव निरिक्षक दानबहादुर थापालाई एक कार्यक्रमकावीच...पुरा पढ्नुहोस
बैंकको चर्को व्याज र घर भाडाका कारण व्यवसायी पलायनको अवस्थामाबुटवल, माघ १३ गते । आर्थिक मन्दी, चर्को घरभाडा र बैंक व्याजका कारण व्यवसायी पलायन हुने अवस्थामा रहेको बुटवलका उद्योगी व्यवसायीले...पुरा पढ्नुहोस
















