ध्रुवतारा सयपत्रि साकोसको सोहैं वार्षिक साधारणसभा सम्पन्न
सुनगाभा बचत प्रोत्साहन अन्तरगत बचतकर्तालाई झोला बितरण
बुटवल/ध्रुवतारा सयपत्रि वचत तथा ऋण सहकारी संस्था लि., बुटवलको सोहैं वार्षिक साधारणसभा सनिवार बुटवलमा सम्पन्न भएकोछ । सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी...पुरा पढ्नुहोस
उधोग परिसंघको प्रदेश अध्यक्षमा एजाज आलम निर्वाचित
बुटवल, असोज १ गते । लुम्बिनी प्रदेश उद्योग परिसंघको प्रदेश अध्यक्षमा एजाज आलम निर्वाचित भएका छन् । लुम्बिनी टेलिभिजनका अध्यक्षसमेत रहेका...पुरा पढ्नुहोस
चालु पूँजी कर्जा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम
राष्ट्र बैंक नयाँ मापदण्ड लागु गर्दै
बुटवल/नेपाल राष्ट्र बैंकले आगामी कार्तिक १ गतेदेखि लागू गर्न लागेको चालु पू्ँजी कर्जा सम्बन्धी मापदण्ड विषयमा उद्योगी व्यवसायी तथा राष्ट्र बैंकका...पुरा पढ्नुहोस
बुटवलमा रात्रीकालिन बजार सञ्चालनका लागि सुरक्षाको अभाव – व्यवसायी
बुटव, भदौ २० गते ।बुटवलमा रात्रीकालिन व्यवसाय तथा बजार सञ्चालनका लागि शान्ति सुरक्षाको ज्ञारण्टी र सडक बत्तिको व्यवस्था राज्यले गर्नुपर्ने सरोकारवालाहरुको...पुरा पढ्नुहोस
श्रम वजार सूचना कार्यशाला गोष्ठी सम्पन्न
श्रम बजार तथ्यांक सार्वजनिक
बुटवल/उद्योग प्रतिष्ठानहरुको लागि आवश्यक दक्ष कामदारको माग र अवस्था सम्बन्धी श्रम बजार तथ्यांक सहित तयार पारिएको सर्वेक्षण प्रतिवेदन बुधवार रुपन्देहीमा सार्वजनिक...पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तममा एनजी मार्केट सञ्चालन
बुटवल,साउन२५गते। रुपन्देहीको तिलोत्तमा वडा नम्बर ५ मा एनजी मार्केट सञ्चालन गरिएको छ ।एउटै छानामुनिबाट सबै प्रकार समानहरु उवलब्ध गराउने गरी एनजी...पुरा पढ्नुहोस















