कांगे्स र माओवादीबाट घात भयो – राजमो रुपन्देही

राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा उठायो ८१ जना उम्मेदवार

बुटवल,बैशाख१५गते।यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले रुपन्देहीबाट ८१ जना उम्मेदवार उठाएको छ । १६ वटा स्थानीय...पुरा पढ्नुहोस

चुनाब बहिष्कार गर्न नेकपा क्रान्तिकारी माओवादीको आह्वान

बुटवल,बैशाख१४ गते।नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचन बहिष्कार गरेको छ।बैद्य नेतृत्व नेकपा क्रान्तिकारी माओवादीले संसदीय व्यवस्था असफल भैसकेकाले स्थानीय तहको चुनाबको...पुरा पढ्नुहोस

गठबन्धनमा सकस, गठबन्धनबाट जसपा बाहिरियो

बुटवल,बैशाख१२गते।स्थानीय तहको निर्वाचनका लागि एमालेबिरुद्ध बनेको पांचदलीय गठबन्धन लुम्बिनी प्रदेशमा पदीय भागवण्डा मिल्न सकेको छैन ।लुम्बिनीका केही ठाउंमा चुनावी सहमति कायम...पुरा पढ्नुहोस

रुपन्देहीमा गठबन्धनबीच अझै सहमति हुन सकेन

सहमतिका लागि दलहरुबीच प्रयास जारी

बुटवल,बैशाख १०गते। पांच दलीय गठबन्धनले रुपन्देहीमा पद बांडफाड टुंगाउन सकेको छैन । चुनाव् तालमेल गर्ने समय अन्तिम हुंदासमेत सहमति हुन सकेको...पुरा पढ्नुहोस

देश भन्दा ठूलो कोही छैन – राप्रपा

          बुटवल,बैशाख८गते।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताको भविश्यको पार्टी राप्रपा भएको बताएका छन्। देश बचाउने र...पुरा पढ्नुहोस

गठबन्धनले टुंग्याए उपमहानगरको भागबन्डा

बुटवल,बैशाख७गते।पांचदलीय चुनावी गठबन्धनले आगामी स्थानीय तह निर्वाचनका लागि उपमहानगरपालिकाको बाँंडफांट टुंगो लगाएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार बसेको बैठकले...पुरा पढ्नुहोस