प्रलेस रुपन्देहीको नवौ सम्मेलन फागुन २१ मा
बुटवल,फागुन१६ गते। प्रगतिशील लेखक संघ रुपन्देहीले आफ्नो नवौं जिल्ला सम्मेलन गर्ने भएको छ। यही फागुन २१ गते नवौं सम्मेलन गर्ने तयारी गरिएको...पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तमा कोरोना विरुद्धको पूर्णखोप सुनिश्चिततिलोत्तमा,फागुन१६।रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगर भित्रका १२ वर्षमाथिका सबै नागरिकले कोरोना विरुद्धको खोप लगाएको बताएको छ।लक्षित उमेरका सबै नागरिकले खोप लगाएसँगै तिलोत्तमा...पुरा पढ्नुहोस
एमसीसीवीरुद्व नेपाल बन्दबुटवल,फागुन१६गते।अमेरिकाको एमसीसी परियोजना राष्ट्रघाती भएको र संसदबाट पास भएपछि देशको लागि राष्ट्रघाट भएको बताउंदै त्यसका विरुद्व आज नेपाल बन्दको आहन गरिएको...पुरा पढ्नुहोस
एमसीसी संसदबाट पास भए सडकबाट खारेज गरिने दावीबुटवल,फागुन१५गते।अमेरिकन परियोजना एमसीसीविरुद्व आइतबार पनि देशभर प्रदर्शन गरिएको छ। संसदबाट एमसीसी पास गर्ने तयारी भैरहेको अवस्था रुपन्देहीको बुटवलमा पनि एमसीसीविरुद्व प्रदर्शनका...पुरा पढ्नुहोस
लक्ष्मीनगरको विकास र चुरे पहिरो नियन्त्रका लागि बजेटको मागबुटटवल,फाुन१४गते।बुटवलको लक्ष्मीनगरलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न पहल गर्ने स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुले प्रतिवद्वता जनाएका छन्। लक्ष्मीनगरलाई पर्यकीय स्थलका रुपमा विकास...पुरा पढ्नुहोस
ब्यापार घाटा बढ्यो– प्रदेश अर्थमन्त्री
सीमानाका बन्द गर्न किराना व्यवसायीको माग
बुटवल,फागुन१३गते। लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले दिन प्रतिदिन ब्यापार घाटा बढेको बताएका छन् । दिन प्रतिदिन ब्यापार...पुरा पढ्नुहोस
















