तिलोत्तमा नगरपालिकालाई बालमैत्री नगर घोषणा
बुटवल, मंसिर २९ गते। रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासन अवलम्बन गरी बालअधिकारको...पुरा पढ्नुहोस
चितवन उद्योग संघको टोलीलाई रुपन्देही उद्योग संघमा स्वागत
बुटवल, २८ मंसिर– रुपन्देही उद्योग संघले चितवन उद्योग संघले आगामी पुष ३ देखि ४ गतेसम्म चितवनमा आयोजना गर्न लागेको अन्तराष्ट्रिय औद्योगिक...पुरा पढ्नुहोस
आगमी पुस ३ गते रुपन्देहीमा युवा उद्यमी सम्मेलन हुने
बुटवल, मंसिर २७ गते । युवा उद्यमी मञ्च रुपन्देहीले युवा उद्यमी सम्मेलन गर्ने भएको छ ।व्यवसायिक सोंच भएका युवाहरुलाई एक ठाउंमा...पुरा पढ्नुहोस
सिरसिरे सहकारीमा नयां नेतृत्व चयन
बुटवल, मंसिर १८ गते। बुटवलमा सञ्चालित सिरसिरे बचत तथा ऋण सहकारीमा नयां नेतृत्व चएन भएको छ। सहकारीको शनिबार सम्पन्न एघारौं साधारण...पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघको स्थापना दिवश
उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार वितरण, अग्रज उद्योगीहरु सम्मानित
बुटवल, १५ मंसिर रुपन्देही उद्योग संघले आफ्नो ४४ आंै स्थापना दिवश विषेश कार्यक्रमको आयोजना गरी मनाएको छ । बुधवार संघको प्राङ्गणमा एक...पुरा पढ्नुहोस
बुटवलमा पर्यटन व्यवसायी संगठित
बुटवल, मंसिर ९ गते । कोराना संक्रमणबाट प्रभावित बुटवलका पर्यटन व्यवसायी संगठित हुन थालेका छन् । कोराना संक्रमण क्रमस घट्दै गएपछि...पुरा पढ्नुहोस
















