भारतीय नागरिकद्वारा बुटवलमा सुनचांदी चोरी

बुटवल,बैशाख१४गते।बुटवलको वीपी चोकस्थित कोटेश्वर गुल्मेली मजुवा सुनचांदी सुनचांदी पसलबाट साढे चार किलो सुनचांदी चोरी भएको छ। गत सोमबार राती लकर तोडेर...पुरा पढ्नुहोस

शोविशन, किरण स्मृति फाउण्डेशनद्वारा आश्रमलाई सहयोग

हार्दिक श्रदासुमन शोविसन र किरण

बुटवल,चैत्र२१गते।शोविशन,किरण स्मृति फाउण्डेशन रुपन्देहीले बुटवलको मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छ ।फाउण्डेशनले स्व. शोविशन र किरण पाण्डेको स्मृतिमा मानव सेवा...पुरा पढ्नुहोस

सञ्चार नीति बनाउन स्थानीय तहहरुलाई सुझाव

देशभर मनाईयो पत्रकार महासंघको स्थापना दिवस

   बुटवल,चैत्र १६ गते।नेपाल पत्रकार महासंघको ६७ औं स्थापना दिवस मनाईको छ। २०११ चैत १६ गते पत्रकार महासंघको स्थापना भएको हो...पुरा पढ्नुहोस

जागरुक साकोसको स्थापना दिवशका अवसरमा रक्तदान

      बुटवल/बुटवल उपमहानगरपालिका वडा नं. ६ चन्द्रनगरमा रहेको जागरुक वचत तथा ऋण सहकारी संस्था लि., बुटवलले आफ्नो स्थापना दिवशको अवसरमा मंगलवार रक्तदान...पुरा पढ्नुहोस

बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

६ सय वढीको स्वाश्थ्य परिक्षण र २ लाख मूल्यको औषधि वितरण

    बुटवल/रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा लुम्बिनी प्रदेश राजधानी देउखुरी उपत्यकाको गढवा गाउपालिका वडा...पुरा पढ्नुहोस

प्रलेस रुपन्देहीको नवौ सम्मेलन फागुन २१ मा

बुटवल,फागुन१६ गते। प्रगतिशील लेखक संघ रुपन्देहीले आफ्नो नवौं जिल्ला सम्मेलन गर्ने भएको छ। यही फागुन २१ गते नवौं सम्मेलन गर्ने तयारी गरिएको...पुरा पढ्नुहोस