प्यारो बाजेशुभास जीसी सेतै फुलेको कपाल मुज्जा परेको निधार झुस्स सेता दार्ही आस्कोट, दौरा र सुरवाल हरिया जुत्ता हातमा लौरो यी मध्य कुनै एउटा विशेषता भएको कतै कुनै मान्छे देखे भनें हजुरबुबा...पुरा पढ्नुहोस
राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्मृतिमा स्रष्टा सम्मानबुटवल, असोज १५ गते । राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०४ औ जन्म जयन्तीको अवसरमा बुटवलमा श्रष्टा सम्मान, पुरस्कार प्रदान र रचना वाचन...पुरा पढ्नुहोस
ध्रुवतारा सयपत्रि साकोसको सोहैं वार्षिक साधारणसभा सम्पन्न
सुनगाभा बचत प्रोत्साहन अन्तरगत बचतकर्तालाई झोला बितरण
बुटवल/ध्रुवतारा सयपत्रि वचत तथा ऋण सहकारी संस्था लि., बुटवलको सोहैं वार्षिक साधारणसभा सनिवार बुटवलमा सम्पन्न भएकोछ । सभाको उद्घाटन गर्दै राष्ट्रिय सहकारी...पुरा पढ्नुहोस
बुटवलबाट हराएका प्यूठानका नारायणबहादुर रायमाझी दाङमा भेटिएहरि बिक प्यूठान,भदौ १७ गते। बुटवलबाट हराएका भनिने प्यूठान नौबहिनी गाउंपालिका सिरवारीका नारायणबहादुर रायमाझी आज भदौ १७ गते दाङमा भेटिएका छन् ।...पुरा पढ्नुहोस
रोटरी र रोट¥याक लुम्विनी स्टार्समा पद हस्तान्तरण
समाज सुधारमा लाग्न युवाहरुलाई आग्रह
बुटवल/रोटरी क्लब अफ लुम्विनी स्टार्सको चौथो तथा रोट¥याक क्लब अफ लुम्बिनी स्टार्सको तेस्रो पद हस्तान्तरण कार्यक्रम संयुक्त रुपमा बुटवलमा सम्पन्न भएको...पुरा पढ्नुहोस
लायन्स क्लव अफ बुटवल भृकुटी डाउनमा पद हस्तान्त्रणबुटवल,साउन १ गते। लायन्स क्लव अफ बुटवल भृकुटी डाउनमा पद हस्तान्त्रण तथा सम्म्मान कार्यक्रम भएको छ । २०२२ । २०२३ का...पुरा पढ्नुहोस
















