रुपन्देही पूर्णखोप युक्त जिल्ला घोषणा
श्यामलाल पोखरेल बुटवल,साउन २७ गते। रुपन्देहीलाई पूर्णखोप युक्त जिल्ला घोष्णा गरिएको छ । १२ वर्ष उमेर माथिका सबै नागरिकलाई कोभिड १९ विरुद्व...पुरा पढ्नुहोस
सुनचाँदी व्यवसायमा हुन सक्ने अबैद्य कारोवार र त्यसको निवारण सम्बन्धमा एक दिने सचेतना कार्यक्रम
बुटवल/ बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलको आयोजना तथा आन्तरिक राजश्व कार्यालय, बुटवलको सहयोगमा सोमवार बुटवलमा सुनचाँदी व्यवसायीहरुका लागि सम्पत्ति सुद्धीकरण तथा आंतकवादी...पुरा पढ्नुहोस
रोटरी र रोट¥याक लुम्विनी स्टार्समा पद हस्तान्तरण
समाज सुधारमा लाग्न युवाहरुलाई आग्रह
बुटवल/रोटरी क्लब अफ लुम्विनी स्टार्सको चौथो तथा रोट¥याक क्लब अफ लुम्बिनी स्टार्सको तेस्रो पद हस्तान्तरण कार्यक्रम संयुक्त रुपमा बुटवलमा सम्पन्न भएको...पुरा पढ्नुहोस
उद्योग संघद्वारा रुपन्देहीका प्रजिअलाई स्वागत र सम्मान
नीजि क्षेत्रसंग सहकार्य र सहयोगको बातावरण बनाउन आग्रह
बुटवल/रुपन्देही उद्योग संघले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई एक कार्यक्रमका वीच स्वागत तथा सम्मान गरेको छ । संघको सभाकक्षमा आयोजित...पुरा पढ्नुहोस
पाल्पाका पत्रकार चापागाई
अमेरिकाको डेमोक्रेटिक पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित
बुटवल/पाल्पाका पत्रकार यूवा सतीश चापागाई अमेरिकाको मेरिल्याण्ड राज्यमा डेमोक्रेटिक पार्टीको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । जुलाई १९ मा सम्पन्न निर्वाचनमा चापागाई...पुरा पढ्नुहोस
ढुवानी व्यवसायीद्वारा ट्रक व्यवसायीलाई स्वागत
भाडा कार्यान्वयन गर्न व्यवसायीक एकतामा जोड
बुटवल/यातायात क्षेत्रका अगुवाहरुले सरकारले तय गरेको ट्रकको भाडा कार्यान्यवनमा ल्याउनका लागि सोही क्षेत्रका व्यवसायीहरुको एकता र समझदारी जरुरी रहेको कुरामा जोड...पुरा पढ्नुहोस
















