जागरुक साकोसको स्थापना दिवशका अवसरमा रक्तदान
बुटवल/बुटवल उपमहानगरपालिका वडा नं. ६ चन्द्रनगरमा रहेको जागरुक वचत तथा ऋण सहकारी संस्था लि., बुटवलले आफ्नो स्थापना दिवशको अवसरमा मंगलवार रक्तदान...पुरा पढ्नुहोस
नेकपा एमालेका महिला नेतृत्व, जो तिलोत्तमाको उपप्रमुखका लागि चर्चामा छन् !
तिलोत्तमा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै पालिकाहरुमा नेतृत्वको चर्चा सुरु भएको छ । लगातार दुई पटक उत्कृष्ट नगरपालिकाको उपाधि पाएको तिलोत्तमामा...पुरा पढ्नुहोस
बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
६ सय वढीको स्वाश्थ्य परिक्षण र २ लाख मूल्यको औषधि वितरण
बुटवल/रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा लुम्बिनी प्रदेश राजधानी देउखुरी उपत्यकाको गढवा गाउपालिका वडा...पुरा पढ्नुहोस
लुम्बिनीका पत्रकारहरुका लागि दुर्घटान विमा
पत्रकारहरुसंग समन्वय गरेर काम गर्ने मन्त्री – मन्त्री
बुटवल,फागुन२७गते।लुम्बिनी प्रदेशका ९ सय २५ जना पत्रकारको निःशुल्क दुर्घटना विमा गरिएको छ। पकारिता गर्ने क्रममा पत्रकारहरु भब्यतब्यमा परेको अवस्थामा आर्थिक सहयोग...पुरा पढ्नुहोस
देशका लागि जागौ
अब फेरी मेरो देशका सारा गोर्खाली छिट्टै जागौं, मधेशी पहाडी र हिमालका हिमाली छिट्टै जागौं। बिदेशी आउँनथाल्यो बन्दुक बोम लिएर देशमा, ढीलो नगरौं देश...पुरा पढ्नुहोस
प्रलेस रुपन्देहीको नवौ सम्मेलन फागुन २१ मा
बुटवल,फागुन१६ गते। प्रगतिशील लेखक संघ रुपन्देहीले आफ्नो नवौं जिल्ला सम्मेलन गर्ने भएको छ। यही फागुन २१ गते नवौं सम्मेलन गर्ने तयारी गरिएको...पुरा पढ्नुहोस
















