रुपन्देही उधोग संघले मनायो स्थापना दिवस, पत्रकारिता पुरस्कारबाट पत्रकार आरपी पुरस्कृतबुटवल, मंसिर १५ गते । रुपन्देही उधोगग संघले ४६ औं स्थापना तथा औधोगिक दिवस मनाएको छ ।शुक्रबार आफ्नो स्थापना दिवसको अवसरमा...पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघको स्थापना दिवसमा मानवीय कार्यश्यामलाल पोखरेल बुटवल, मंसिर १३ गते । रुपन्देही उद्योग संघले आफ्नो ४६ औं स्थापना दिवश एवम् उद्योग दिवश–२०८० विभिन्न कार्यक्रम गरी...पुरा पढ्नुहोस
नेपाल पशुपन्छी औषधी बजार प्रतिनिधि संघको अध्यक्षमा लम्सालबुटवल, मंसिर ११ गते । नेपाल पशुपन्छी औषधी बजार प्रतिनिधि संघको अध्यक्षमा हुमाकान्त लम्साल निर्वाचित भएका छन् ।संघको छैटो अधिवेशन तथा...पुरा पढ्नुहोस
सहयोगी टोल विकासको साधारण सभा, जेष्ठ नागरिक सम्मानितबुटवल, मंसिर ९ गते । सहयोगी टोल विकास सस्था बुटवल ११ कालिकानगरको दोस्रो साधारणसभा भएको छ । शनिबार एक कार्यक्रमको आयोजना...पुरा पढ्नुहोस
सकियो महाआरती धार्मिक मेलाबुटवल, मंसिर ८ गते । रुपन्देहीको तिलोत्तमा २ मा रहेको सिद्देश्वर महादेव तथा राधाकृष्ण मन्दिरमा एक दिने महा आरती धार्मिक मेला...पुरा पढ्नुहोस
लायन्स बुटवल सेन्ट्रलको टोली राहात लिएर जाजरकोटमाबुटवल । लायन्स क्लब अफ बुटवल सेन्ट्रलले जाजरकोटमा गएको भुकम्पबाट प्रभावितहरुलाई राहात सामाग्री वितरण गरेको छ । मानविय भावना र सामाजिक उत्तरदायित्व...पुरा पढ्नुहोस
















