ढुवानी व्यवसायीद्वारा ट्रक व्यवसायीलाई स्वागत
भाडा कार्यान्वयन गर्न व्यवसायीक एकतामा जोड
बुटवल/यातायात क्षेत्रका अगुवाहरुले सरकारले तय गरेको ट्रकको भाडा कार्यान्यवनमा ल्याउनका लागि सोही क्षेत्रका व्यवसायीहरुको एकता र समझदारी जरुरी रहेको कुरामा जोड...पुरा पढ्नुहोस
प्रजिअ पाण्डेलाई बुटवलमा स्वागत सम्मान
व्यवसायीहरुको समस्यामा गम्भिर बन्न आग्रह
बुटवल/रुपन्देही व्यापार संघले एक कार्यक्रमको आयोजना गरि रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेलाई सम्मान गरेको छ । बुटवलमा आयोजना गरेको...पुरा पढ्नुहोस
लायन्स क्लव अफ बुटवल भृकुटी डाउनमा पद हस्तान्त्रणबुटवल,साउन १ गते। लायन्स क्लव अफ बुटवल भृकुटी डाउनमा पद हस्तान्त्रण तथा सम्म्मान कार्यक्रम भएको छ । २०२२ । २०२३ का...पुरा पढ्नुहोस
मनकामना स्मार्ट लुघवित्तको सौजन्य र रोटरी क्लव अफ मणिग्रामको समन्वयमा विद्यार्थीलाई फिल्टर सहयोगबुटवल, असार ३२ गते। मनकामना स्मार्ट लुघवित्तीय संस्था लिमिटेडको सौजन्य र रोटरी क्लव अफ मणिग्रामको समन्वयमा शुद्व खाने पानीका लागि विद्यार्थीलाई...पुरा पढ्नुहोस
कांगे्स र एमालेको विवादले तिलोत्तमाको बजेट अनिश्चितबुटवल, असार ३२ गते। कांगे्रस र एमालेको विवादका कारण रुपन्देहीको तिलोत्तमा नगरपालिकाको बजेट पारित हुन सकेको छैन ।दुई पार्टीको भागवण्डा नमिल्दा...पुरा पढ्नुहोस
बुटवल कोराना विरुद्वको पूर्णखोप मुक्त घोषणाबुटवल,असार २७ गते। रुपन्देहीको बुटवल उपमहानगरपालिकालाई कोरोना विरुद्वको पूर्ण खोपमुक्त घोषणा गरिएको छ।नेपालमै बुटवल उपमहनगरपालिका पहिलो कोरोना खोप विरुद्वको पूर्णखोप मुक्त...पुरा पढ्नुहोस

















