स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत अवस्थामा फेलाबुटवल, बैशाख२७ गते। १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सञ्जु चौधरीको मृत्यु भएको छ ।ललितपुरको...पुरा पढ्नुहोस
ब्याडमिन्टन प्रतियोगिताको सिंगलतर्फ प्रिन्स र महिलातर्फको उपाधि आर्मीकी रसिलाको हातमाबुटवल, बैशाख १० गते। बुटवल व्याटमिन्टन क्लवद्धारा आयोजित दोस्रो राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको मेन्स सिंगलतर्फको उपाधी बीरगंज एग्रोका प्रिन्स दाहाल र महिलातर्फको...पुरा पढ्नुहोस
चार देशीय टी२० क्रिकेट शृंखला
ओमनमाथि नेपालको पहिलो जित
बुटवल/नेपालले ओमनलाई पहिलो पटक क्रिकेट टि२० मा पराजित गर्न सफल भएको छ । उसैको खेल मैदानमा जारी चार देशीय टी२० क्रिकेट...पुरा पढ्नुहोस
दाङमा हुने भनिएको लुम्बिनी प्रदेश स्तरीय हाप्किडो प्रतियोगिता स्थगितदाङ/दाङमा आयोजना गर्न लागिएको लुम्बिनी प्रदेश स्तरीय हाप्किडो प्रतियोगिता स्थगित भएको छ । दाङ जिल्ला हाप्किडो संघको आयोजना तथा लुम्बिनी प्रदेश हाप्किडो...पुरा पढ्नुहोस
सैनामैना मेमोरियलमा खेल सप्ताह जारीबुटवल,पुस२६। रुपन्देहीको सैनामैना नगरपालिका १ मा सञ्चालित सैनामैना मेमोरियल स्कुलले आफ्नो २० औ अभिभावक दिवस तथा बार्षिक उत्सवको अबसर पारेर साताब्यापि...पुरा पढ्नुहोस
महिला फुटसल प्रतियोगिताको उपाधि स्वास्थ्यकर्मीको हातमाबुटवल, पुस १० । दोस्रो रेडियो मुक्ति महिला फुटसल प्रतियोगिता–२०७८ को उपाधि स्वास्थ्यकर्मी महिलाले जितेका छन्। शनिबार बुटवलको देवीनगरमा भएको प्रतियोगितामा...पुरा पढ्नुहोस
















