स्थानीय तह उपनिर्वाचनः हालसम्म शान्तिपूर्ण मतदान

काठमाडौँ । स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि देशका विभिन्न स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ । हेटौँडाबाट हाम्रा स्थानीय...पुरा पढ्नुहोस

उपनिर्वाचन: कालीकोट-जुम्ला सडक दिनभर बन्द

कालीकोट । उपनिर्वाचनलाई लक्षित गरेर आज कालीकोट-जुम्ला सडक १३ घण्टा बन्द हुने भएको छ । सुरक्षा संवदेनशीलताका कारण सो सडकमा सवारीसाधन...पुरा पढ्नुहोस

एकचालिस पदका लागि आज स्थानीय तहको उपनिर्वाचन

काठमाडौँ। स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुँदैछ । नगरपालिका प्रमुख एक,...पुरा पढ्नुहोस

मंसिर १७ देखि चीन भ्रमणः बीआरआईबारे एमाले र कांग्रेसबीच सहमति, निर्णय गुपचुप

काठमाडौँ । चिनियाँ समकक्षी ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओलीबाट यही मंसिर १७ देखि २० गतेसम्म हुने चीनको औपचारिक...पुरा पढ्नुहोस

गृहमन्त्रीलाई गोइतले धम्की दिएको खुलासा

काठमाडौँ । मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले आफू नै असुरक्षित भएको बताएका छन् । गृहमन्त्री लेखी स्वयं असुरक्षित...पुरा पढ्नुहोस

काठमाडौँमा रवि लामिछानेको बयान जारी

काठमाडौँ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेसँग बयान लिन शुरु...पुरा पढ्नुहोस