डार्सिसको नयाँ सो–रुम बुटवलमा
विश्व प्रशिद्ध रेवन चस्मासहितका विभिन्न ब्राण्डेड सामान एकै ठाउमा
बुटवल/डार्सिस इन्टरनेशनल स्टोस, बुटवलले विश्व प्रशिद्ध रेवन चस्मासहितका विभिन्न ब्राण्डेड कम्पनिको सो–रुप बुटवलमा सञ्चालनमा ल्याएको छ । युवा पुस्ताहरुको चाहाना र...पुरा पढ्नुहोस
लायन्स क्लव अफ बुटवल डायनामिक टुरिजमद्दारा विद्दार्थीलाई स्टेशनरी वितरण
बुटवल, माघ २२ गते । लायन्स क्लव अफ बुटवल डायनामिक टुरिजमको चौथो बोर्ड बैठक बसेको छ । बोर्ड बैठकको अवसरपारेर लायन्स...पुरा पढ्नुहोस
लुम्बिनीमा माघ २४ गतेदेखि राम कथा सञ्चालन हुने
बुटवल, माघ २२ गते । बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबारदेखि हुने भनिएको राम कथा प्रबचन ३ दिनपछि सरेको छ । आयोजक राम...पुरा पढ्नुहोस
बुटवलमा उपमहानगरहरुको राष्ट्रिय सम्मेलन शुरु
बुटवल, माघ २२ गते । बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलन आजदेखि हुँदैछ । बुटवल उपमहानगरपालिकाको आयोजनामा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख...पुरा पढ्नुहोस
डिएसपी थापालाई बुटवल सुनचादी व्यवसायी संघले ग¥यो स्वागत
बुटवल/ बुटवल सुनचादी व्यवसायी संघ, रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवलमा सरुवा भई आउनु भएका प्रहरी नायव निरिक्षक दानबहादुर थापालाई एक कार्यक्रमकावीच...पुरा पढ्नुहोस
इन्द्रज्योती समाजले विद्यालयलाई दियो १ लाख
बुटवल/ बुटवलमा स्थापित इन्द्रज्योती बिश्वकर्मा कल्याण समाजले स्याङ्जा कालीगण्डकी गाउपालिकास्थित ध्रुवज्योती माध्यामिक विद्यालयको ४५ औं वार्षिकोत्सवका अवसरमा जेहेन्दार तथा दलित विद्यार्थीहरुलाई...पुरा पढ्नुहोस
















