रुपन्देहीको देवदहमा बौद्ध विश्वविद्यालयको प्रशासनिक भवन

बौद्ध विश्वविद्यालय विश्वकै आर्कषण – पौडेल

बुटवल, फागुन २८ गते । लुम्बिनी बौद्ध विश्वविद्यालयले रुपन्देहीको देवदहमा शैक्षिक पूर्वाधार निर्माणका लागि करिव १ खर्बको परियोजना सञ्चालन गर्ने तयारी...पुरा पढ्नुहोस

युनिग्लोब कलेज अनुसन्धानमा केन्द्रित

बुटवल, फागुन १६ गते । युनिग्लोब कलेजले नेपालको व्यवस्थापन शिक्षामा उत्कृष्ट अन्तर्राष्ट्रिय तहमा अनुसन्धान गर्दै आएको छ । रोजगारमुखी जनशक्ति उत्पादन...पुरा पढ्नुहोस

अक्सफोर्डमा विद्दार्थीलाई स्वागत र सम्मान

बुटवल, फागुन १३ गते । बुटवलको अक्सफोर्ड कलेजले उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्नुका साथै स्नातक तह अध्ययन गर्ने...पुरा पढ्नुहोस

इन्टलेक्चुअलको वार्षिकोत्सव र अभिभावक दिवस

बुटवल, फागुन ८ गते । नेपालको शिक्षा क्षेत्रमा नीजि क्षेत्रको योगदान महत्वपूर्ण रहेको शिक्षा पे्रमीहरुले बताएका छन् । नीजि क्षेत्रबाट सञ्चालित...पुरा पढ्नुहोस

सालझण्डीको पशुपति माविमा प्राविधिक शिक्षा

बुटवल, फागुन ५ गते । रुपन्ददेहीको सालभण्डीको पशुपति माध्यमिक विद्यालयले प्राविधिक शिक्षा सञ्चालन सञ्चालन गरेको छ । २०१८ साल स्थापना रुपन्देही...पुरा पढ्नुहोस

जापान भाषाका लागि भूमहिमा कन्सल्टेन्सी

बुटवल, फागुन १ गते । नवल नगरपालिको भुमहिमा जापान भाषामा विद्यार्थीका लागि वर्किङ भिसाको लागि भाषा सिकाउन थालिएको छ । । भिसाको...पुरा पढ्नुहोस