उद्योग संघद्वारा नवर्विाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन तथा सम्मान
औद्योगिक विकासमा सहकार्य गर्न सुझाव
बुटवल\रुपन्देही उद्योग संघले बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका र देवदह नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान सहित बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना प्रदान...पुरा पढ्नुहोस
रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्स र नेत्रहिन महिला संघ, रुपन्देहीको संयुक्त आयोजनामा
बुटवलमा बृहत्त रक्तदान कार्यक्रम
बुटवल\रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्स र नेत्रहिन महिला संघ, रुपन्देहीको संयुक्त आयोजनामा आइतवार बुटवलमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।...पुरा पढ्नुहोस
उद्योग संघद्वारा संघसंस्था अवलोकन र आन्तरिक पर्यटन प्रवद्र्धन भ्रमण सम्पन्न
औद्योगिक र पर्यटन विकासका लागि सहकार्यमा जोड
बुटवल\रुपन्देही उद्योग संघको एक टोलीले बार्षिक कार्यक्रम अन्तरगत जेष्ठ २० र २१ गते संघसंस्था अवलोकन भ्रमण सम्पन्न गरेको छ । संघका अध्यक्ष...पुरा पढ्नुहोस
रुपन्देही उद्योग संघको वजेट प्रतिक्रिया
कार्यान्वयनका लागि संरचनागत सुधारमा जोड
बुटवल–रुपन्देही उद्योग संघ सरकारले आईतबार ल्याएको आर्थिक वर्ष २०७९÷०८० को बजेटको स्वागत गर्दै वजेटमा उल्लेख गरिएका औद्योगिक विकास र उद्योगमैत्री कार्यक्रम...पुरा पढ्नुहोस
तिनाउको पहिलो निर्णय निःशुल्क एम्बुलेन्स सेवा
आर्थिक वर्षको साउन १ गतेदेखि लागू
पाल्पा–तिनाउ गाउँ कार्यपालिकाको कार्यालय, पाल्पाले विभिन्न महत्वपूर्ण निर्णय गर्दै पहिलो कार्यपालिका बैठक दोभानमा सम्पन्न गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठको...पुरा पढ्नुहोस
गठबन्धनका उम्मेदवारलाई जिताउन विद्यार्थी संगठनबीच एकमतबुटवल, बैशाख २६गते। गठबन्धन दलमा आवद्व पांच विद्यार्थी संङसंगठनले गठठबन्धनका उम्मेदवारहरुलाई जिताउने पक्षमा एमत भएका छन् ।गठबन्भनका उम्मेदवारहरुलाई चुनावमा कसरी जिताउन...पुरा पढ्नुहोस

















