राष्ट्रिय जनमोर्चाले सार्वजनिक ग¥यो चुनावी घोषणापत्र

सङ्घीयता खारेज गरौँ

      बुटवल/राष्ट्रिय जनमोर्चाले आसन्न स्थानीय तहको निर्वाचनको घोषणापत्र सार्वजनिक गरेको छ। बुधबार बुटवलमा एक कार्यक्रम गरी अध्यक्ष चित्रबहादुर केसीले चुनावी घोषणा पत्र...पुरा पढ्नुहोस

५ दिने विजनेश स्टार्टअप तालिम समापन

स्वरोजगारमुलक उद्यमको विकास गर्न आग्रह

      बुटवल/रुपन्देही उद्योग संघको आयोजनामा सञ्चालित ५ दिने विजनेश स्टार्टअप तालिम शुक्रवार एक समारोहकावीच समापन गरिएको छ । तालिमको समापन गर्दै कार्यक्रमका प्रमुख...पुरा पढ्नुहोस

उद्योग क्षेत्रमा पुस्ता हस्तान्तरण गर्न सुझाव

रुपन्देही उद्योग संघद्वारा चितवनका युवा उद्यमीहरुलाई बुटवलमा स्वागत

    बुटवल/रुपन्देही उद्योग संघले शनिवार एक कार्यक्रमको आयोजना गरि औद्योगिक भ्रमणमा रुपन्देही आएको चितवन युवा उद्यमी मञ्चको प्रतिनिधि मण्डललाई स्वागत गर्दै युवा...पुरा पढ्नुहोस

जागरुक साकोसको स्थापना दिवशका अवसरमा रक्तदान

      बुटवल/बुटवल उपमहानगरपालिका वडा नं. ६ चन्द्रनगरमा रहेको जागरुक वचत तथा ऋण सहकारी संस्था लि., बुटवलले आफ्नो स्थापना दिवशको अवसरमा मंगलवार रक्तदान...पुरा पढ्नुहोस

नेकपा एमालेका महिला नेतृत्व, जो तिलोत्तमाको उपप्रमुखका लागि चर्चामा छन् !

तिलोत्तमा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै पालिकाहरुमा नेतृत्वको चर्चा सुरु भएको छ । लगातार दुई पटक उत्कृष्ट नगरपालिकाको उपाधि पाएको तिलोत्तमामा...पुरा पढ्नुहोस

बृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

६ सय वढीको स्वाश्थ्य परिक्षण र २ लाख मूल्यको औषधि वितरण

    बुटवल/रोटरी क्लब अफ लुम्बिनी स्टार्स र रोट्¥याक्ट क्लब अफ लुम्बिनी स्टार्सको संयुक्त आयोजनामा लुम्बिनी प्रदेश राजधानी देउखुरी उपत्यकाको गढवा गाउपालिका वडा...पुरा पढ्नुहोस