एक करोडको लागतमा मस्जिद र मदरसा निर्माणभैरहवा/रुपन्देहीको सिद्धार्थनगर ११ शंकरपुरमा मस्जिदको पुनर्निर्माण भएको छ । २०६२ सालमा निर्माण भएको मस्जिद हाल निर्माणधिन गौतमबुद्ध विमानस्थलको अधिग्रहणमा परे पछि...पुरा पढ्नुहोस
न्यौपानेले सभापतिमा उम्मेदवारी दिने घोषणातिलोत्तमा/नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशन सकिएलगत्तै पालिकाको निर्वाचनको सरगर्मी बढेको छ । कांग्रेसको पालिकाको निर्वाचनको लागि रुपन्देहीको...पुरा पढ्नुहोस
अबैध रुपमा भारत लैजादै गरेका अस्ट्रिजका बच्चा बरामदबुटवल/रुपन्देही प्रहरीले नेपालबाट भारततर्फ अबैध रुपमा लैजादै गरेको रु. चौध लाख नब्बेहजार मुल्य बराबरको अस्ट्रिजका बच्चासहित बच्चा ओसार्न प्रयोग गरिएको पिकअप...पुरा पढ्नुहोस
चीनबिरुद्व नेपालमा अखडा जमाउने अमेरिकाको योजना चित्रबहादुरबुटवल, भदौ २२ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एमसीसीको माध्यामबाट अमेरिकाले चीन बिरुद्व नेपालमा अखडा जमाउने योजनामा रहेको बताएका छन्...पुरा पढ्नुहोस
युवाकवि मोतीराम भट्ट साहित्य पुरस्कार पाण्डेयलाईबुटवल/नव जागृति पुस्तकालय बुटवलले साहित्यकार पुरुषोत्तम पाण्डेयलाई एक कार्यक्रमबिच नगद सहित पुरस्कृत तथा सम्मान गरेको छ । पुस्तकालयले युवाकवि मोतिराम भट्टको...पुरा पढ्नुहोस
प्रहरीद्वारा ११ लाख बराबरको अबैध सामान बरामदभैरहवा/रुपन्देही जिल्ला प्रहरी कार्यालय तथा यस मातहतका प्रहरी ईकाईहरुले २ दिनमा अबैध रुपमा नेपाल ल्याइएका विभिन्न समान तथा सवारीका साधनहरु बरामद...पुरा पढ्नुहोस

















