गुल्मी मदानेका अध्यक्षले सेवा सुविधाको रकम पार्टीलाई दिने घोषणापे्रम थापा बुटवल,असार २०गते।गुल्मीको मदाने गाउंपालिकाका अध्यक्ष महेन्द्रबहादुर कुंवरले गाउंपालिकाबाट आफुले पाउने सेवा सुविधाको रकम पार्टीलाई दिने भएका छन् ।नेपाली कांगे्रसबाट निर्वाचित...पुरा पढ्नुहोस
हतियारसहित रुपन्देहीमा तीन जना भारतीय नागरिक पक्राउबुटवल,असार२०गते।रुपन्देहीको लुम्बिनी क्षेत्रबाट प्रहरीले हतियारसहित ३ जनालाई पक्राउ गरेको छ । आईतबार राती पक्राउ गरिएको प्रहरीले बताएको छ ।गस्तीमा खटिएको प्रहरी...पुरा पढ्नुहोस
बैंकबाट सहुलियत कर्जा लिन निकै कठिनाई
महिलाको आर्थिक उत्थान एवं उद्यमशिलताका लागि गरिएका प्रयासहरु विषयक अन्तरक्रिया
बुटवल\रुपन्देही उद्योग संघको आयोजनामा नेपाल राष्ट्र बैकबाट महिलाको आर्थिक उत्थान एवं उद्यमशिलताका लागि गरिएका प्रयासहरु विषयक अन्तरक्रिया कार्यक्रम शुक्रवार बुटवलमा सम्पन्न...पुरा पढ्नुहोस
बुटवल मण्डपको नाम परिर्वतनप्रति राष्ट्रिय जनमोर्चाको बिरोध
बुटवल,असार१५गते।बुटवल मण्डपको नाम परिर्वतन गरी गिरिजा प्रसाद कोइराला बुटवल मण्डप नामाकरण गर्ने बुटवल उपमहानगरपालिकाको निर्णयको राष्ट्रिय जनमोर्चाले बिरोध गरेको छ ।...पुरा पढ्नुहोस
अपाङ्ग आश्रमलाई खाद्यन्न सामाग्री प्रदानबुटवल/रुपन्देही व्यापार संघ व्याग बस्तुगत उपसमितिले बुटवल उपमहानगरपालिका वडा नं. ११ मा रहेको नेपाल अपाङ्ग आश्रमलाई खाद्यन्न सामाग्री प्रदान गरेको छ...पुरा पढ्नुहोस
प्रगतिशील पत्रकार संघको संयोजकमा पोखरेलकाठमाण्डौ,१२ असार।प्रगतिशील पत्रकार संघ नेपालको केन्द्रिय संयोजकमा श्यामलाल पोखरेल चयन भएका छन्।प्रगतिशील पत्रकार संघ नेपाल नेकपा मसाल र राष्ट्रिय जनमोर्चा निकटको...पुरा पढ्नुहोस
















