बुटवलमा चौतारी बजार सञ्चालन
श्याम पोखरेल बुटवल, भदौ २ गते। रुपन्देहीको बुटवलमा चौतारी बजार सञ्चालन गरिएको छ । चौतारी विजनेश ग्रुप प्रालिले बुवल ९ इटाभट्टीमा चौतारी...पुरा पढ्नुहोस
रोटरी क्लब अफ मणिग्राममा पदस्थापना
भैरहवा, २३ साउन । सामाजिक क्षेत्रमा क्रियाशील रोटरी क्लब अफ मणिग्रामको छैठौं पदस्थापन कार्यक्रम भएको छ । रोटरी वर्ष २०२२÷२३ का...पुरा पढ्नुहोस
रोटरी र रोट¥याक लुम्विनी स्टार्समा पद हस्तान्तरण
समाज सुधारमा लाग्न युवाहरुलाई आग्रह
बुटवल/रोटरी क्लब अफ लुम्विनी स्टार्सको चौथो तथा रोट¥याक क्लब अफ लुम्बिनी स्टार्सको तेस्रो पद हस्तान्तरण कार्यक्रम संयुक्त रुपमा बुटवलमा सम्पन्न भएको...पुरा पढ्नुहोस
रुपन्देहीका ३७ रक्तदाता संस्था सम्मानित
बुटवल, साउन १२ गते। रुपन्देहीका ३७ वटा रक्तदाता संस्थाहरुलाई बुटवलमा सम्मान गरिएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देहीले ५६ औं रक्तदाता...पुरा पढ्नुहोस
राजमोका नेता सागर केसी पत्नी शोकमा
बुटवल,साउन १० गते।राष्ट्रिय जनमोर्चाका नेता सागर केसीलाई पत्नी शोक परेको छ। राजमो नेता केसीकी पत्नी तुल्सादेवी खड्काको ६४ वर्षको उमेरमा साउन...पुरा पढ्नुहोस
कार पल्टदा २ जना घाइते
बुटवल\ बुटवल–भैरहवा सडक खण्ड अन्तरगत तिलोत्तमाको योगिकुटीमा सनिवार विहान भएको कार दुर्घटनामा परि २ जना घाईते भएका छ्न । विहान बुटवलबाट भैरहवा...पुरा पढ्नुहोस
















