रोटरी क्लव अफ मणिग्राम र रोट्याक्ट क्लव मणिग्राम सामाजिक क्षेत्रमा क्रियाशील

बुटवल, भदौ २४ गते। सामाजिक क्षेत्रमा क्रियाशील रोटरी क्लव अफ मणिग्राम र रोट्याक्ट क्लव मणिग्रामले सामाजिक उत्तरदायित्व अन्र्गत विभिन्न कार्यक्रमहरु गर्दै...पुरा पढ्नुहोस

चालु पूँजी कर्जा सम्बन्धी अन्तक्र्रिया कार्यक्रम

राष्ट्र बैंक नयाँ मापदण्ड लागु गर्दै

    बुटवल/नेपाल राष्ट्र बैंकले आगामी कार्तिक १ गतेदेखि लागू गर्न लागेको चालु पू्ँजी कर्जा सम्बन्धी मापदण्ड विषयमा  उद्योगी व्यवसायी तथा राष्ट्र बैंकका...पुरा पढ्नुहोस

बुटवल उपमहानगरकाले गरेका एक सय दिने काम सार्वजनिक

बुटवल, भदौ १७ गते। रुपन्देहीको बुटवल उपमहानगरपालिकाले एक सय दिनमा भएका कामहरु सार्वजनिक गरेको छ । शुक्रबार औपचारिक कार्यक्रमको आयोजना गरी...पुरा पढ्नुहोस

श्रम वजार सूचना कार्यशाला गोष्ठी सम्पन्न

श्रम बजार तथ्यांक सार्वजनिक

    बुटवल/उद्योग प्रतिष्ठानहरुको लागि आवश्यक दक्ष कामदारको माग र अवस्था सम्बन्धी श्रम बजार तथ्यांक सहित तयार पारिएको सर्वेक्षण प्रतिवेदन बुधवार रुपन्देहीमा सार्वजनिक...पुरा पढ्नुहोस

राईद्वारा रुपन्देहीबाट प्रतिनिधिसभामा उम्मेदवारी घोषणा

    बुटवल/आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेपाल समाजवादी केन्द्रकातर्फबाट सो पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता पंकज राईले उम्मेदवार बन्ने...पुरा पढ्नुहोस

भुमिकास्थान रुपन्देही– सम्पर्क समाजको भेला र तीज मिलन

अध्यक्षमा लक्ष्मण वेल्वासे

बुटवल, भदौ ४ गते। भुमिकास्थान (अर्घाखांची) रुपन्देही सम्पर्क समाजको प्रथम भेला तथा तीज मिलन कार्यक्रम शनिबार बुटवलमा भएको छ। बुटवल १२ मिलनपार्कमा...पुरा पढ्नुहोस