बुटवलमा बृहत रक्तदान, १ सय ४ युनिट रगत संकलनमाघ १५, बुटवल । रक्तदानका लागि सधै अगाडी बढौँ भन्ने नाराका साथ बुटवलमा बृहत रत्तदान गरिएको छ । नेपाल नियमित रत्तदाता...पुरा पढ्नुहोस
बुटवलमा बन्दै गरेको प्रदर्शनी केन्द्रको स्थलगत अनुगमन
निर्माणको कामलाई तिब्रता दिन आग्रह
बुटवल/रुपन्देही उद्योग संघको पहल तथा नेतृत्वमा बुटवलमा निर्माण भइरहेको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रको स्थलगत अनुगमन तथा कामको बारेमा उद्योगीहरुले जानकारी लिएको संघले...पुरा पढ्नुहोस
प्युठानको झिमरुक गाउंपालिकाद्वारा आफ्नै भवनबाट सेवा शुरुश्यामलाल पोखरेल बुटवल,माघ १४गते। प्युठानको झिमरुक गाउंपालिकाले आफ्नै नयां भवनबाट सेवा शुरु गरेको छ ।आफ्नै अत्याधुनिक भवनबाट सेवा दिने पूठानका गाउंपालिका...पुरा पढ्नुहोस
राजमोद्वारा नवनिर्वाचित राष्ट्रियसभा सदस्यलाई स्वागत र सम्मानबुटवल/राष्ट्रिय जनमोर्चा, रुपन्देहीले लुम्विनी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित सदस्यहरुलाई विहीवार एक कार्यक्रमकावीच बुटवलमा सम्मान तथा स्वागत गरेको छ । राजमो, बुटवल कार्यालयमा...पुरा पढ्नुहोस
उद्योग संघ र विटिआईवीच स्तरवृद्धिको विषयमा छलफल
विटिआईमा Bachelor of Technical Education(BTechE) पढाई हुदै
बुटवल/रुपन्देही उद्योग संघ र बुटवल टेक्निकल इन्ष्टिच्यूट, बुटवलवीच इन्ष्टिच्यूट सञ्चालन तथा स्तरवृद्धिको विषयमा मंगलवार छलफल भएको छ । सो अवसरमा इन्ष्टिच्यूटले नेपालमा...पुरा पढ्नुहोस
नरेश्वर बोलबम धाममा उद्यानको उद्घाटन
१२ विगाहमा पिकनिक स्थल निर्माण
बुटवल/बुटवल वडा नं. १६ मा रहेको नरेश्वर बोलबम धाममा बुटवल उपमहानगरले आकर्षक उद्यान (फुलबारी) को निर्माण गरेको छ । उद्यानको सोमवार...पुरा पढ्नुहोस
















