लुम्बिनी एक्स्पो २०८० चौथो दिन
सांस्कृतिक कार्यक्रम रोचक बन्दै
बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा विहिवारबाट बुटवलमा सुरु भएको लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलाको आइतवार चौथो दिन पुग्दा सांस्कृतिक कार्यक्रम...पुरा पढ्नुहोस
लामिडांडाको सुन्तलाले बजार पाएनश्याम पोखरेल बुटवल, पुस ६ गते । मौसम अनुसार फल्ने सुन्तलाले आजभोली जताततै बजार पाएको छ । स्वास्थ्यलाई फाइदा हुने र मिठो...पुरा पढ्नुहोस
अर्घाखांचीलाई प्याजमा आत्मनिर्भर बनाउन भूमिकास्थानमा विउ उत्पादनअर्घाखांची, मंसिर २६ गते ।अर्घाखांची भूमिकास्थान नगरपालिकाले प्याजमा आत्मनिर्भर हुने गरी प्याज उत्पादनमा लागेको छ ।भूमिकास्थान नगरपालिकासंगै समग्रह अर्घाखांचीलाई नै प्याजमा...पुरा पढ्नुहोस
पाल्पाको अमलावास सुन्तला गाउंबाट परिचितश्यामलाल पोखरेल बुटवल, मंसिर १५ गते । पश्चिम पाल्पाको रैनादेवी छहराको अमलावास गाउंको नाम नै सुन्तलाले परिवतन गराएको छ । परापूवर्क कालदेखिको...पुरा पढ्नुहोस
बजारमा कौशी खेती फस्टाउंदै, कौशी खेतीबाट गौतम उत्साहितबुटवल, मंसिर ११ गते । बुटवलका गणेश गौतमले तरकारीका लागि कौशी खेती गर्न लागेको ५ वर्ष बढी भयो । राजनीतिकर्मी गणेश...पुरा पढ्नुहोस
राहत र सेवा सुविधाबाट किसान बन्चित, किसानमैत्री कृषि नीतिको मागबुटवल, मंसिर ६ गते । कृषिमा सम्भावना भएपनि किसानमैत्री कृषि नीति नहुंदा कृषि क्षेत्र फस्टाउन नसकेको सरोकारवालाले बताएका छन् ।कृषिबाट देशलाई...पुरा पढ्नुहोस
















