शान्ति नुमना माविको फुटवलमा सेमिफाइनल सेमिकरण पूरातिलोत्तमा, असोज ८ गते । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिताको...पुरा पढ्नुहोस
शान्ति नमुना माविद्वारा आयोजित फुटवलमा पामिर र अक्सफोर्ड क्वाटर फाइनलमादिनेश खड्का तिलोत्तमा, असोज ६ । रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयको स्पोट्स क्लवको आयोजनामा जारी जिल्ला स्तरीय फुटवल प्रतियोगिता...पुरा पढ्नुहोस
खेलमा जस्तै राजनीतिमा स्वच्छ प्रतिष्पर्धा आवश्यक – विष्णु पौडेल
मदन भण्डारी स्पोटर्स एकेडेमीद्धारा भलिबल प्रतियोगिता सुरु
बुटवल, असार १२ गते। नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधान मन्त्री विष्णुप्रसाद पौडेलले खेल प्रतिषर्धाबाट दलहरुले स्वच्छ राजनीतिक प्रतिष्पर्धा सिक्नुपर्ने बताएका...पुरा पढ्नुहोस
भलिवल संघ लुम्बिनीमा नयां नेतृत्व, देवेन्द्र बैरागी अध्यक्ष रहेको १५ सदस्य समिति गठनबुटवल,असार११गते।लुम्बिनी प्रदेश भलिवल संघ लुम्बिनीको प्रथम साधारण सभा तथा अधिवेशन रुपन्देहीको तिलोत्तमामा सम्पन्न भएको छ । साधारण सभा तथा अधिवेशनले देवेन्द्र...पुरा पढ्नुहोस
सुरेन्द्रकुमार शाक्यको नेतृत्वमा भलिवल संघ रुपन्देहीमा नयां नेतृत्वबुटवल,असार६ गते। जिल्ला भलिवल संघ रुपन्देहीको ८ औं वार्षिक साधारण सभा तथा ५ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।पांचौ अधिबेशनले...पुरा पढ्नुहोस
नवज्योति बोर्डिङमा तेक्वान्दो खेलाडीको पेटी परीक्षा सम्पन्नबुटवल,जेठ२९गते। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ८ मा सञ्चालित नवज्योति बोर्डिङ स्कुलले शिक्षासंगै खेलकुंद क्षेत्रलाई प्राथमिकता दिएको छ। शिक्षाको ज्ञानसंगै विद्यार्थीलाई...पुरा पढ्नुहोस
















