१२ बुंदे घोषणा पत्र जारी गर्दै बुटवलमा जारी पार्क सम्मेलन सकियोदिपक बस्नेत जेठ ७ बुटवल । रुपन्देहीको बुटवलमा जारी प्रथम राष्ट्रिय पार्क सम्मेलन आइतबार सकिएको छ । शनिबादेखि शुरु भएको उक्त सम्मेलन...पुरा पढ्नुहोस
होटल तथा पर्यटन व्यवसायीले गरे घरघनीलाई सम्मान, घरभाडा छुट पाएपछि खुशीबुटवल, बैशाख २६ गते । होटल तथा रेष्टुरेष्ण्ट व्यवसायी संघ रुपन्देहीले घरभाडा छुट गर्ने घरधनीलाई सम्मान गरेको छ । बुटवलका १४...पुरा पढ्नुहोस
मल्लारानी फुड फेस्टिवलले विकासमा सहयोग पुग्छ
मल्लरानी ,खलंगा र फूड फेस्टिबल
ज्ञामुराम न्यौपाने प्यूठान, बैशाख २ गते । प्यूठानको राजनैतिक इतिहासमा मल्लराजा नभएपनि मल्लरानी कसरी हुन पुग्यो? यो प्रस्न हाम्रो आगाडि आउं छ...पुरा पढ्नुहोस
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघको अध्यक्षमा लेखनाथ भण्डारीबुटवल, चैत्र २६ गते । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा लेखनाथ भण्डारी निर्वाचित भएका छन् । अध्यक्ष निर्वाचित भण्डारीले आफ्नजा...पुरा पढ्नुहोस
बुटवलका घरधनीले घरभाडा घटाउन थाले– पर्यटन व्यवसायी उत्साहितबुटवल, फागुन १८ गते । रुपन्देहीको बुटवलमा होटल तथा पर्यटन व्यवसाय सञ्चालन भएका घरधनीहरुले भाडा घटाउन शुरु गरेका छन् । कोराना...पुरा पढ्नुहोस
पर्यटन व्यवसायीका समस्याप्रति जिम्मेवार बन्न सरकारलाई आग्रहबुटवल, माघ ४ गते । पर्यटन व्यवसायीका समस्याप्रति सरकारलाई जिम्मेवार बन्न होटल व्यवसायी महासंघका पदाधिकारीहरुले आग्रह गरेका छन् । कोभिडका कारण समस्यामा...पुरा पढ्नुहोस
















