बुटवलमा रात्रीकालिन बजार सञ्चालनबुटवल, पुस १८ गते । बुटवलमा रात्रीकालिन बजार सञ्चालन हुने भएको छ । बुटवलको कालिकापथदेखि होराइजन चोकसम्म रात्रीकालिन बजार सञ्चालनका लागि...पुरा पढ्नुहोस
बुटवलमा सडक खाना महोत्सव शुरुबुटवल, पुस १५ गते । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा शुक्रबारदेखि बुटवलमा सडक खाना महोत्सव शुरु भएको छ । लुम्बिनी...पुरा पढ्नुहोस
बुटवलमा औद्दोगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव हुंदै
महोत्सवको तयारी अन्तिम चरणमा
बुटवल, पुस २ गते । रुपन्देहीको बुटवलमायही पुस ७ गतेदेखि १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि,प्रविधि तथा पर्यटन महोत्सव हुंदै छ...पुरा पढ्नुहोस
देवदहका पुरातात्विक क्षेत्रको अवलोकनबुटवल, असोज ७ गते । लुम्बिनी विकास कोषका पदाधिकारी सहितको टोलिले बुद्ध मावली देवदहका पुरातात्विक स्थलहरुको अवलोकन गरेको छ । कोषका...पुरा पढ्नुहोस
पर्यटकीयस्थल गुल्मी धुर्कोटको बिचित्र गुफा ओझेलमा
बिचित्र गुफाका लागि प्रदेश सरकारबाट वजेट विनियोजन
श्यामलाल पोखरेल बुटवल, असोज ६ गते। गुल्मीको धुर्कोट गाउंपालिकाको बिचित्र गुफा प्रचार– प्रसारको अभावमा ओझेलमा परेको छ । नाम जस्तै बिचित्रै रहेको...पुरा पढ्नुहोस
निर्माण पुरा नभएपनि रिडीको तीन मुखे पुल प्रयोगमाश्यामलाल पोखरेल बुटवल, भदौ २९ गते । धार्मिकस्थल गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा तीन मुखे पुल सञ्चालनमा आएको छ । निर्माणको...पुरा पढ्नुहोस
















