सात वर्षमा पनि बेलवास – बेथरी सडकको काम सकिएन
बुटवल, मंसिर ३ गते । रुपन्देहीको बेलवास – बेथरी सडक निर्माणको काम शुरु भएको सात वर्ष हुंदापनि सम्पन्न भएको छैन ।...पुरा पढ्नुहोस
कृषि र नांचगानमा दर्षक आर्कषित
तिलोत्तमा, मंसिर ३ गते । तिलोत्तमा उद्योग वाणिज्य संघले रुपन्देहीको मणिग्राममा आयोजना गरेको तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला जारी छ ।...पुरा पढ्नुहोस
कोदाको माग बढ्दै, उत्पादन घट्दै
बुटवल, मंसिर २ गते । कोदोलाई अन्तर्राष्ट्रिय स्तरमै प्रवद्र्वन गर्न लागिएको छ । २०२३ लाई अन्तर्राष्ट्रिय कोदोजन्य बालीवर्ष मनाउन सुरु गरिएको...पुरा पढ्नुहोस
दुःख पर्दा नबोल्ने सरकार चाहिदैन – चन्द्र भण्डारी
बुटवल, मंसिर १ गते । नेपाली कांगे्सका केन्द्रिय सदस्य चन्द्र भण्डारीले दुःख पर्दा सरकार बोल्न नसकेको बताएका छन् । देश र...पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तममा व्यापार मेला
बुटवल, कार्तिक १ गते । रुपन्देहीको तिलोत्तममा तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सव शुरु भएको छ...पुरा पढ्नुहोस
नेपालमा टिकटक बन्द हुने
काठमाडौं, कार्तिक २७ गते । सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने...पुरा पढ्नुहोस

















