राष्ट्रिय जनमोर्चा र कांगे्सको गठबन्धनप्रति झिमरुकमा जनलहर बढ्दो
बुटवल, बैशाख२५ गते।यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहरु घर दैलो अभियानमा जुटेका छन् । पांच...पुरा पढ्नुहोस
गठबन्धन राष्ट्रिय आवश्यता हो – प्रधामन्त्री
गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह
बुटवल,बैशाख२४गते।प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान अनुसार गठबन्धन राष्ट्रिय आवश्यक्ता भएको बताएका छन् ।स्थायी शान्ति, स्थायी प्रजातन्त्र र स्थायी विकासका लागि गठबन्धन...पुरा पढ्नुहोस
पण्डित नारायण पोखरेल हत्याको १७ वर्ष हुंदापनि हत्याराको पत्तो लागेन
राज्य बेखवर
श्यामलाल पोखरेल बुटवल,बैशाख२३ गते।धार्मिक क्षेत्रका अगुवा पण्डित नारायण पोखरेलको हत्या भएको १७ वर्ष पुगेको छ। २०६२ साल बैशाख २३ गते...पुरा पढ्नुहोस
पांच दलीय गठबन्धनको आज बुटवलमा चुनावी सभा
बुटवल,बैशाख२३गते।बुटवलमा पांच दलीय गठबन्धनको आयोजनामा आज बुटवलमा आज चुनावी सभा हुंदै छ । चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा कांगे्रस सभापति...पुरा पढ्नुहोस
चुनावलाई लक्षित गरी रुपन्देहीमा राष्ट्रिय जनमोर्चा घरदैलोमा केन्द्रित
बुटवल,बैशाख२२ गते। स्थानीय तहको निर्वाचनमा होमिएको राष्ट्रिय जनमोर्चाले चुनावी प्रचार– प्रचार प्रसारलाई तीव्रता दिएको छ ।क्ेही लिन अघिदेखि आफ्ना चुनावी एजेण्डा...पुरा पढ्नुहोस
बुटवलको विकासमा प्रतिवद्वता जनाउंदै गठबन्धनद्वारा संकल्प पत्र सार्वजनिक
बुटवल, वैशाख २१ गते । स्थानीय तहको चुनावलाई लक्षित गरी बनेको पांच दलीय गठबन्धने संकल्प पत्र सार्वजनिक गरेको छ ।...पुरा पढ्नुहोस

















