देशलाई प्रतिगमनबाट जोगाउनु पर्छ – मोहनविक्रमकाठमाण्डौ, जेठ १० गते । नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले राजनीतिक उपलब्धिको रक्षा गर्दै देशलाई प्रतिगमनमा जानबाट रोक्नु पर्ने बताएका छन्...पुरा पढ्नुहोस
अखिल नेपाल राष्ट्रिय यातायात युनियनको अध्यक्षमा माधव ढकालअर्घाखांची, जेठ १० गते । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल राष्ट्रिय यातायात युनियनको आठौं जिल्ला भेलाले माधव ढकाल अध्यक्ष रहेको नयां...पुरा पढ्नुहोस
साम्राज्यवादको आँखा नेपालको भूमिमाथि – चित्रबहादुर केसीबुटवल, जेठ ६ गते । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले साम्राज्यवादको आँखा नेपालको भूमिमाथि परेको बताएका छन् । प्रतिनिधिसभा सदस्य तथा...पुरा पढ्नुहोस
नयाँशक्तिको बुटवल उपमहानगरपालिकाको अधिवेशन सन्पन्न
रुचालको अध्यक्षतामा १७ सदस्य नयाँ समिति गठन
बुटवल, ३ जेठ । नेपाल समाजवादी पार्टी ९नयाँशक्ति० बुटवल उपमहानगरपालिकाको प्रथम अधिबेशन नयाँ नेतृत्व चयन गर्दै बुटवलमा सम्पन्न भएको छ। अधिवेशनले हेम रुचालको...पुरा पढ्नुहोस
कांग्रेस संसदीय दलको बैठक बस्दैकाठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो २ बजे...पुरा पढ्नुहोस
वर्तमान व्यवस्था भ्रष्टहरुको कारखानामा बन्योः थापाकाठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले वर्तमान व्यवस्थाबाट मुुलुकमा शान्ति, स्थायित्व र आर्थिक विकासको सम्भावना नरहेको बताएका छन्...पुरा पढ्नुहोस
















