गठबन्धन राष्ट्रिय आवश्यता हो – प्रधामन्त्री

गठबन्धनका उम्मेदवारलाई मत दिन आग्रह

  बुटवल,बैशाख२४गते।प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान अनुसार गठबन्धन राष्ट्रिय आवश्यक्ता भएको बताएका छन् ।स्थायी शान्ति, स्थायी प्रजातन्त्र र स्थायी विकासका लागि गठबन्धन...पुरा पढ्नुहोस

चुनावलाई लक्षित गरी रुपन्देहीमा राष्ट्रिय जनमोर्चा घरदैलोमा केन्द्रित

बुटवल,बैशाख२२ गते। स्थानीय तहको निर्वाचनमा होमिएको राष्ट्रिय जनमोर्चाले चुनावी प्रचार– प्रचार प्रसारलाई तीव्रता दिएको छ ।क्ेही लिन अघिदेखि आफ्ना चुनावी एजेण्डा...पुरा पढ्नुहोस

बुटवलको विकासमा प्रतिवद्वता जनाउंदै गठबन्धनद्वारा संकल्प पत्र सार्वजनिक

    बुटवल, वैशाख २१ गते । स्थानीय तहको चुनावलाई लक्षित गरी बनेको पांच दलीय गठबन्धने संकल्प पत्र सार्वजनिक गरेको छ ।...पुरा पढ्नुहोस

सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन

बुटवल,बैशाख २० गते । गृहमन्त्री बालकृष्ण खांणले सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन सुरक्षा निकायका प्रहुखहरुलाई निर्देशन गरेका छन् । मंगलबार जिल्ला प्रशासन कार्यालय,...पुरा पढ्नुहोस

एमालेका कारण लुम्बिनी प्रदेश सभा बैठक स्थगीत

बुटवल,बैशाख२०गते।मंगलबारदेखि शुरु भएको लुम्बिनी प्रदेश सभाको १० औं अधिवेशनको पहिलो बैठक नेकपा एमालेले अबरुद्ध गरेको छ ।प्रदेश सभाको पहिलो बैठक सुरु...पुरा पढ्नुहोस

नेपालको बैकल्पिक शक्ति हामी हौ –जसपा

पाल्पाको माथागढीमा जसपाको चुनावी सभा

पाल्पा,बैशाख १९गते। चुनावी अभियानमा जुटेको जनता समाजवादी पार्टी नेपालले पाल्पामा सभा गरेको छ ।जसपाले घरदैलो अभियानसहित सोमबार पाल्पाको माथागढी गाउंपालिकमा...पुरा पढ्नुहोस