गुल्मीमा प्रगतिशील पत्रकार संघ क्रियाशील

गुल्मी,फागुन२५गते।प्रगतिशील पत्रकार संघ, नेपाल गुल्मीको अध्यक्षमा हरि न्यौपाने चुनिएका छन् । नेकपा मसाल र राष्ट्रिय जनमोर्चाको विचारसंग नजिक भएका पत्रकारहरुको भेलाले...पुरा पढ्नुहोस

बुटवलमा मनाइयो संयुक्त रुपमा महिला दिवस

बुटवल,फागुन२४गते। मंगलबार देशभर १ सय १२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको छ। विभिन्न कार्यक्रम गरी देशभर श्रमकि महलिा दिवस मनाइयो।...पुरा पढ्नुहोस

शान्ति नमुना माविले मनायो ६३ औं वार्षिकोत्सव

शान्ति सुरक्षाप्रति सरकार गम्भीर – गृहमन्त्री

श्यामलाल पोखरेल तिलोत्तमा,फागुन २४ गते। गृहमन्त्री बालकृष्ण खांणले देश र जनताको शान्ति सुरक्षाका विषयमा सरकार गम्भीर रहेको बताएका छन् । सरकार शान्ति...पुरा पढ्नुहोस

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा तीन दिने कार्यक्रम

‘सामाजिक न्याय र समानताबाटै दिगो विकास’

    बुटवल/‘सामाजिक न्याय र लैंगिक समानता, दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ विश्वभर ११२ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइँदैछ ।...पुरा पढ्नुहोस

एउटै चुलो बालेर एउटै छानामुनी बस्न कम्युनिष्ट पार्टीहरुलाइ आग्रह

अध्यक्षमा कविराज पौडेल पौडेन निर्वाचित

बुटवल,फागुन२१गते। प्रगतिशील लेखक संघ नेपाल, रुपन्देहीको नवौ जिल्ला सम्मेलन बुटवलमा सम्पन्न भएको छ। शनिबार सम्पन्न सम्मेलनले कविराज पौडल अधयक्ष रहेको १५...पुरा पढ्नुहोस

एमसीसी संसदबाट फिर्ता गर्न स्वतन्त्र नागरिक समूहको आग्रह

बुटवल,फागुन१९। संसदबाट पास भएको अमेरिकी परियोजना एमसीसीले नेपालको स्वाभिमान र अस्मितामाथि आंच पुराएको स्वतन्त्र नागरिक समूह नेपालले बताएको छ। स्वतन्त्र नागरिक...पुरा पढ्नुहोस